काठमाडौं। आफ्नो सेनाले भुलवस युक्रेनी विमान खसालेको इरानले स्वीकार गरेको छ।

आज प्रकाशित विज्ञप्तिमा इरानको सेनाले 'मानवीय त्रुटिका कारण' विमान खसालिएको बताएको छ। दुर्घटनामा विमानमा सवार विभिन्न देशका सबै १७६ नागरिकको मृत्यु भएको थियो। जसमा सबैभन्दा बढी इरानी नै थिए।

सरकारी टेलिभिजनबाट सार्वजनिक गरिएको विज्ञप्तिमा घटनामा संलग्न व्यक्तिहरूलाई कारबाही गरिने उल्लेख छ। इरानका राष्ट्रपति हसन रूहानीले सेनाको आन्तरिक छानबिनमा 'मानवीय त्रुटिका कारण प्रहार भएको क्षेप्यास्त्रले युक्रेनी विमान दुर्घटना गराएको र १७६ जना निर्दोष मानिसको मृत्यु भएको' निष्कर्ष निस्किएको उल्लेख गरेका छन्।

यो घटनालाई अक्षम्य गल्ती भनेका रूहानीले दोषीको पहिचान गरी कारबाही गरिने बताएका छन्।

यसअघि इरानी क्षेप्यास्त्रका कारण विमान दुर्घटनाग्रस्त भएको सङ्केत भेटिएको अमेरिका, क्यानडा र बेलायतले बताउँदै आएका थिए। तर इरानी अधिकारीहरूले भने स्वीकारेका थिएनन्।

" /> काठमाडौं। आफ्नो सेनाले भुलवस युक्रेनी विमान खसालेको इरानले स्वीकार गरेको छ।

आज प्रकाशित विज्ञप्तिमा इरानको सेनाले 'मानवीय त्रुटिका कारण' विमान खसालिएको बताएको छ। दुर्घटनामा विमानमा सवार विभिन्न देशका सबै १७६ नागरिकको मृत्यु भएको थियो। जसमा सबैभन्दा बढी इरानी नै थिए।

सरकारी टेलिभिजनबाट सार्वजनिक गरिएको विज्ञप्तिमा घटनामा संलग्न व्यक्तिहरूलाई कारबाही गरिने उल्लेख छ। इरानका राष्ट्रपति हसन रूहानीले सेनाको आन्तरिक छानबिनमा 'मानवीय त्रुटिका कारण प्रहार भएको क्षेप्यास्त्रले युक्रेनी विमान दुर्घटना गराएको र १७६ जना निर्दोष मानिसको मृत्यु भएको' निष्कर्ष निस्किएको उल्लेख गरेका छन्।

यो घटनालाई अक्षम्य गल्ती भनेका रूहानीले दोषीको पहिचान गरी कारबाही गरिने बताएका छन्।

यसअघि इरानी क्षेप्यास्त्रका कारण विमान दुर्घटनाग्रस्त भएको सङ्केत भेटिएको अमेरिका, क्यानडा र बेलायतले बताउँदै आएका थिए। तर इरानी अधिकारीहरूले भने स्वीकारेका थिएनन्।

"> भुलवस युक्रेनी विमान खसालेको इरानको स्वीकारोक्ति: Dekhapadhi
भुलवस युक्रेनी विमान खसालेको इरानको स्वीकारोक्ति
काठमाडौं। आफ्नो सेनाले भुलवस युक्रेनी विमान खसालेको इरानले स्वीकार गरेको छ।

आज प्रकाशित विज्ञप्तिमा इरानको सेनाले 'मानवीय त्रुटिका कारण' विमान खसालिएको बताएको छ। दुर्घटनामा विमानमा सवार विभिन्न देशका सबै १७६ नागरिकको मृत्यु भएको थियो। जसमा सबैभन्दा बढी इरानी नै थिए।

सरकारी टेलिभिजनबाट सार्वजनिक गरिएको विज्ञप्तिमा घटनामा संलग्न व्यक्तिहरूलाई कारबाही गरिने उल्लेख छ। इरानका राष्ट्रपति हसन रूहानीले सेनाको आन्तरिक छानबिनमा 'मानवीय त्रुटिका कारण प्रहार भएको क्षेप्यास्त्रले युक्रेनी विमान दुर्घटना गराएको र १७६ जना निर्दोष मानिसको मृत्यु भएको' निष्कर्ष निस्किएको उल्लेख गरेका छन्।

यो घटनालाई अक्षम्य गल्ती भनेका रूहानीले दोषीको पहिचान गरी कारबाही गरिने बताएका छन्।

यसअघि इरानी क्षेप्यास्त्रका कारण विमान दुर्घटनाग्रस्त भएको सङ्केत भेटिएको अमेरिका, क्यानडा र बेलायतले बताउँदै आएका थिए। तर इरानी अधिकारीहरूले भने स्वीकारेका थिएनन्।

प्रतिक्रिया दिनुहोस्