मुस्ताङमा बाढीले बस्ती जोखिममा मुस्ताङ। निरन्तर परेको वर्षाका कारण मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको लुप्रा खोलामा आएको लेदोसहितको बाढीले बस्ती जोखिममा परेको छ। सहायक प्रमुख जिल्ला अधिकारी जगदिश अर्यालले यो बस्तीलाई पूर्ण जोखिममुक्त गराउन नसकेको बताए। उनले क्षति हुनेलाई सहयोगका लागि जिल्ला प्रशासनले छलफल गरेको उनले बताए। अहिलेसम्म जिल्लामा बाढीका कारण मानवीय क्षति भने हुन पाएकाे छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्