बूढीगङ्गा नदीको कटानका कारण दर्जन बस्ती जोखिममा बाजुरा।अविरल वर्षाका कारण बूढीगङ्गा नदीमा आएको बाढीका कारण सयौं बिघा खेतीयोग्य जमीन बगरमा परिणत भएको छ भने दर्जनाै बस्ती जोखिममा परेका छन्।नदीले बाजुरा र अछामका दर्जनौं बस्ती र खेतीयोग्य जमीन कटान गरेको छ।बडिमालिका नगरपालिकाको भौनेरा, रापक र बीरेखोलाको सयौं मुरी फल्ने खेतीयोग्य जमीन,बूढीगङ्गा गाउँपालिका–१ अमकोटमा १०७ परिवारको खेतीयोग्य जमीन बूढीगङ्गा नदीले कटान गरेको कटान सुरु गरेको स्थानीयवासीले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्