आईटीमा चीनको वार्षिक खर्च तीन खर्ब ४६ अर्ब डलर एजेन्सी। सूचना प्रविधि (आईटी)क्षेत्रमा चीनको वार्षिक खर्च (२०२१मा) तीन खर्ब ४६ अर्ब १० करोड अमेरिकी डलर पुगेको औद्योगिक रिपोर्टमा उल्लेख छ। अघिल्लो वर्षको तुलनामा यो १० प्रतिशत बढी हो। कोरोना प्रकोपका कारण इन्टरनेट क्षेत्रमा खर्च बढेको रिपोर्टमा बताइएको छ। चीनले टेलिमेडिकेयर र टेलिशिक्षाको विकासलाई बढावा दिँदै गएको छ। आगामी वर्षमा आईटी विकास खर्च बृद्धि गर्ने चीनको योजना छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्