अमेरिकी राष्ट्रपतिले बेलायती प्रमलाई हातले बनाएको साइकल उपहार दिने एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनले बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई व्यक्तिगत भेटघाटका क्रममा हातले बनाएको साइकल उपहार दिने भएका छन्। उक्त साइकलको निर्माण अमेरिकी सहर फिलाडेल्फियास्थित एक सानो कम्पनीले गरेको हो। रातो, सेता र निलो रङको साइकल बनाउन केही दिनअघि कम्पनीलाई अर्डर दिइसकिएको छ। हातले बनाउने हुनाले उक्त साइकल निर्माणमा केही महिना लाग्ने कम्पनीले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्