काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले दोहोरो मन्त्रालयको जिम्मेवारी पाएका छन्।

स्वास्थ्यमन्त्री ढकाललाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र सञ्चारमन्त्री बाँस्कोटालाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालका अनुसार संविधान बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज दुई मन्त्रीलाई अतिरिक्त जिम्मेवारी दिएकी हुन्।

स्वास्थ्य मन्त्रालय सम्हाल्नुअघि ढकालले कानून मन्त्री नै थिए। प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गरेपछि समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई कानून मन्त्रालयको जिम्मेवारी दिइएको थियो। त्यसअघि यादव स्वास्थ्यमन्त्री थिए।

७ पुसको मन्त्रिपरिषद् बैठकमा यादवले संविधान संशोधन प्रस्ताव पेश गर्न खोज्दा प्रधानमन्त्रीले रोकेका थिए। त्यसपछि प्रधानमन्त्रीसँग चिढिएको समाजवादीले ८ पुसमा सरकार छाडेको थियो। सरकारमा समाजवादीका तर्फबाट मोहम्मद इश्तियाक राई सहरी विकास मन्त्री थिए।

समाजवादी पार्टीले सरकार छाडेपछि ती दुई मन्त्रालयको  जिम्मेवारी प्रधानमन्त्री आफैंले सम्हाल्दै आएका थिए।

मन्त्री ढकाल र बाँस्कोटाले दाेहोरो जिम्मेवारी पाएसँगै तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना टरेको छ।

" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले दोहोरो मन्त्रालयको जिम्मेवारी पाएका छन्।

स्वास्थ्यमन्त्री ढकाललाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र सञ्चारमन्त्री बाँस्कोटालाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालका अनुसार संविधान बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज दुई मन्त्रीलाई अतिरिक्त जिम्मेवारी दिएकी हुन्।

स्वास्थ्य मन्त्रालय सम्हाल्नुअघि ढकालले कानून मन्त्री नै थिए। प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गरेपछि समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई कानून मन्त्रालयको जिम्मेवारी दिइएको थियो। त्यसअघि यादव स्वास्थ्यमन्त्री थिए।

७ पुसको मन्त्रिपरिषद् बैठकमा यादवले संविधान संशोधन प्रस्ताव पेश गर्न खोज्दा प्रधानमन्त्रीले रोकेका थिए। त्यसपछि प्रधानमन्त्रीसँग चिढिएको समाजवादीले ८ पुसमा सरकार छाडेको थियो। सरकारमा समाजवादीका तर्फबाट मोहम्मद इश्तियाक राई सहरी विकास मन्त्री थिए।

समाजवादी पार्टीले सरकार छाडेपछि ती दुई मन्त्रालयको  जिम्मेवारी प्रधानमन्त्री आफैंले सम्हाल्दै आएका थिए।

मन्त्री ढकाल र बाँस्कोटाले दाेहोरो जिम्मेवारी पाएसँगै तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना टरेको छ।

"> स्वास्थ्यमन्त्री ढकाल र सञ्चारमन्त्री बाँस्कोटालाई दोहोरो जिम्मेवारी: Dekhapadhi
स्वास्थ्यमन्त्री ढकाल र सञ्चारमन्त्री बाँस्कोटालाई दोहोरो जिम्मेवारी
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले दोहोरो मन्त्रालयको जिम्मेवारी पाएका छन्।

स्वास्थ्यमन्त्री ढकाललाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र सञ्चारमन्त्री बाँस्कोटालाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालका अनुसार संविधान बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज दुई मन्त्रीलाई अतिरिक्त जिम्मेवारी दिएकी हुन्।

स्वास्थ्य मन्त्रालय सम्हाल्नुअघि ढकालले कानून मन्त्री नै थिए। प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गरेपछि समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई कानून मन्त्रालयको जिम्मेवारी दिइएको थियो। त्यसअघि यादव स्वास्थ्यमन्त्री थिए।

७ पुसको मन्त्रिपरिषद् बैठकमा यादवले संविधान संशोधन प्रस्ताव पेश गर्न खोज्दा प्रधानमन्त्रीले रोकेका थिए। त्यसपछि प्रधानमन्त्रीसँग चिढिएको समाजवादीले ८ पुसमा सरकार छाडेको थियो। सरकारमा समाजवादीका तर्फबाट मोहम्मद इश्तियाक राई सहरी विकास मन्त्री थिए।

समाजवादी पार्टीले सरकार छाडेपछि ती दुई मन्त्रालयको  जिम्मेवारी प्रधानमन्त्री आफैंले सम्हाल्दै आएका थिए।

मन्त्री ढकाल र बाँस्कोटाले दाेहोरो जिम्मेवारी पाएसँगै तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना टरेको छ।

प्रतिक्रिया दिनुहोस्