घटेन महाविनाशक परमाणु बम निर्माण शृंखला एजेन्सी। गत वर्ष चीनले ३० र पाकिस्तानले पाँच नयाँ परमाणु बम बनाए। २०२० को तुलनामा २०२१ मा यस्ता बम निर्माणको संख्या घटे पनि तत्कालै प्रयोग गर्ने परमाणु बम भने अत्यन्तै धेरै बन्यो। परमाणु हतियार सम्पन्न अमेरिका, रुस, बेलायत, फ्रान्स, चीन, भारत, पाकिस्तान, इजरायल र उत्तर कोरियासँग कुल १३,०८० परमाणु बम थुपारेर राखेको सिप्री(परमाणु हतियार निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था)ले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्