काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी क्रिकेट वल्र्डकप लिग–२ का लागि आज २४ सदस्यीय प्रारम्भिक नेपाली क्रिकेट टोलीको घोषणा गरेको छ।

२२–२९ माघमा ओमान र अमेरिकासम्मिलित त्रिदेशीय शृङ्खलाका लागि क्यानले पहिलो चरणको बन्द प्रशिक्षणमा राख्न आज खेलाडीको नाम सार्वजनिक गरेको हो।

क्यानले सार्वजनिक गरेको खेलमा ज्ञानेन्द्र मल्ल, आरिफ शेख, विनोद भण्डारी, कुशल भुर्तेल, पारस खड्का, कमलसिंह ऐरी, सोमपाल कामी, सुशन भारी, सन्दीप लामिछाने, सुनिल धमला, बसन्त रेग्मी, लोकेश बम, दीपेन्द्रसिंह ऐरी, अविनाश बोहरा, करण केसी, ललितनारायण राजवंशी, पवन शर्राफ, रोहितकुमार पौडेल, सन्दीप जोरा, शरद भेषावकर, सुवास खकुरेल, कुशल मल्ल, किशोर महतो र सुमित महर्जन छन्।

क्यानका सचिव अशोकनाथ प्याकुरेलले बन्द प्रशिक्षण आजबाट शुरू भएको बताए। उनले भने, “तयारी त आजैबाट शुरू भयो। आज सामान्य शारीरिक व्यायाम भयो। केही दिन काठमाडौंमा अभ्यास गरेपछि पोखरा जाने योजनामा छौं।”

नेपालका मुख्य प्रशिक्षक उमेश पट्वाल भारतमै भएका कारण अहिले जगत टमाटाले टोलीको नेतृत्व गरिरहेको सचिव प्याकुरेलले बताए। प्याकुरेलले यसबीचमा मलेसियासँग मैत्रीपूर्ण खेल खेल्नका लागि कुरा भइरहेको बताए। “यहीँ खेल्ने भएकाले हामी नेपालमै प्रशिक्षण गर्नेछौं। यो बीचमा हामी मेलेसियासँग कम्तीमा तीनवटा ५० ओभरको खेल खेल्ने योजनामा छौं”, उनले भने।

मलेसियाको राष्ट्रिय क्रिकेट टोली मनमोहन मेमोरियल कप खेल्नका लागि अहिले नेपालमै छ। प्रतियोगितामा मलेसियाले २६ पुसमा सुदूरपश्चिम प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ।

" /> काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी क्रिकेट वल्र्डकप लिग–२ का लागि आज २४ सदस्यीय प्रारम्भिक नेपाली क्रिकेट टोलीको घोषणा गरेको छ।

२२–२९ माघमा ओमान र अमेरिकासम्मिलित त्रिदेशीय शृङ्खलाका लागि क्यानले पहिलो चरणको बन्द प्रशिक्षणमा राख्न आज खेलाडीको नाम सार्वजनिक गरेको हो।

क्यानले सार्वजनिक गरेको खेलमा ज्ञानेन्द्र मल्ल, आरिफ शेख, विनोद भण्डारी, कुशल भुर्तेल, पारस खड्का, कमलसिंह ऐरी, सोमपाल कामी, सुशन भारी, सन्दीप लामिछाने, सुनिल धमला, बसन्त रेग्मी, लोकेश बम, दीपेन्द्रसिंह ऐरी, अविनाश बोहरा, करण केसी, ललितनारायण राजवंशी, पवन शर्राफ, रोहितकुमार पौडेल, सन्दीप जोरा, शरद भेषावकर, सुवास खकुरेल, कुशल मल्ल, किशोर महतो र सुमित महर्जन छन्।

क्यानका सचिव अशोकनाथ प्याकुरेलले बन्द प्रशिक्षण आजबाट शुरू भएको बताए। उनले भने, “तयारी त आजैबाट शुरू भयो। आज सामान्य शारीरिक व्यायाम भयो। केही दिन काठमाडौंमा अभ्यास गरेपछि पोखरा जाने योजनामा छौं।”

नेपालका मुख्य प्रशिक्षक उमेश पट्वाल भारतमै भएका कारण अहिले जगत टमाटाले टोलीको नेतृत्व गरिरहेको सचिव प्याकुरेलले बताए। प्याकुरेलले यसबीचमा मलेसियासँग मैत्रीपूर्ण खेल खेल्नका लागि कुरा भइरहेको बताए। “यहीँ खेल्ने भएकाले हामी नेपालमै प्रशिक्षण गर्नेछौं। यो बीचमा हामी मेलेसियासँग कम्तीमा तीनवटा ५० ओभरको खेल खेल्ने योजनामा छौं”, उनले भने।

मलेसियाको राष्ट्रिय क्रिकेट टोली मनमोहन मेमोरियल कप खेल्नका लागि अहिले नेपालमै छ। प्रतियोगितामा मलेसियाले २६ पुसमा सुदूरपश्चिम प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ।

"> त्रिदेशीय शृङ्खलाका लागि प्रारम्भिक नेपाली क्रिकेट टोलीको घोषणा: Dekhapadhi
त्रिदेशीय शृङ्खलाका लागि प्रारम्भिक नेपाली क्रिकेट टोलीको घोषणा
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी क्रिकेट वल्र्डकप लिग–२ का लागि आज २४ सदस्यीय प्रारम्भिक नेपाली क्रिकेट टोलीको घोषणा गरेको छ।

२२–२९ माघमा ओमान र अमेरिकासम्मिलित त्रिदेशीय शृङ्खलाका लागि क्यानले पहिलो चरणको बन्द प्रशिक्षणमा राख्न आज खेलाडीको नाम सार्वजनिक गरेको हो।

क्यानले सार्वजनिक गरेको खेलमा ज्ञानेन्द्र मल्ल, आरिफ शेख, विनोद भण्डारी, कुशल भुर्तेल, पारस खड्का, कमलसिंह ऐरी, सोमपाल कामी, सुशन भारी, सन्दीप लामिछाने, सुनिल धमला, बसन्त रेग्मी, लोकेश बम, दीपेन्द्रसिंह ऐरी, अविनाश बोहरा, करण केसी, ललितनारायण राजवंशी, पवन शर्राफ, रोहितकुमार पौडेल, सन्दीप जोरा, शरद भेषावकर, सुवास खकुरेल, कुशल मल्ल, किशोर महतो र सुमित महर्जन छन्।

क्यानका सचिव अशोकनाथ प्याकुरेलले बन्द प्रशिक्षण आजबाट शुरू भएको बताए। उनले भने, “तयारी त आजैबाट शुरू भयो। आज सामान्य शारीरिक व्यायाम भयो। केही दिन काठमाडौंमा अभ्यास गरेपछि पोखरा जाने योजनामा छौं।”

नेपालका मुख्य प्रशिक्षक उमेश पट्वाल भारतमै भएका कारण अहिले जगत टमाटाले टोलीको नेतृत्व गरिरहेको सचिव प्याकुरेलले बताए। प्याकुरेलले यसबीचमा मलेसियासँग मैत्रीपूर्ण खेल खेल्नका लागि कुरा भइरहेको बताए। “यहीँ खेल्ने भएकाले हामी नेपालमै प्रशिक्षण गर्नेछौं। यो बीचमा हामी मेलेसियासँग कम्तीमा तीनवटा ५० ओभरको खेल खेल्ने योजनामा छौं”, उनले भने।

मलेसियाको राष्ट्रिय क्रिकेट टोली मनमोहन मेमोरियल कप खेल्नका लागि अहिले नेपालमै छ। प्रतियोगितामा मलेसियाले २६ पुसमा सुदूरपश्चिम प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्