काठमाडौं। धनुषाको मिथिला नगरपालिका‍-५ श्रीपुरका २४ वर्षीय ओमप्रकाश भनिने दिलिपकुमार महतोको आज बिहानै टिपरले ठक्कर दिएपछि मृत्यु भयो।

उनले धनुषामा भइरहेको अवैध उत्खननको विरोध गर्दै आइरहेका थिए।

त्यसरी विरोध जनाएकै कारण ना ७ ख ६४१३ नम्बरको टिपरले उनलाई किचेर मारेको परिवार र स्थानीयको आरोप छ।

‘मर्निङवाक’मा गएका बेला उनलाई जानाजान टिपरले किचेर हत्या गरिएको भन्दै स्थानीयवासी आक्रोशित छन्। घटना लगत्तै प्रहरीले टिपरलाई नियन्त्रणमा लिएको छ भने भाग्दै गरेका चालकलाई पनि पक्राउ गरेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि सुनियोजित ढंगबाट टिपरले किचेर हत्या गरेको आरोप लगाएको छ।

टिपरको ठक्करबाट मृत्यु भएको यो विरलै घटना भने होइन। बारम्बार टिपरको ठक्करबाट मानिसहरूको सवारी चालक र यात्रुको ज्यान जाने गरेको छ।

२६ असारमा भक्तपुर सल्लाघारीका १८ वर्षीय रोयल सुवेदीलाई टिपरले ठक्कर दिएर मार्‍यो। बा ८५ प ७१६ नम्बरको मोटरसाइकललाई कोटेश्वरर्फ आउँदै गरेका उनलाई बा ४ ख ८७२५ नम्बरको टिपरले ठक्कर दिएको थियो।

३० जेठमा काठमाडौंको जडिबुटीमै टिपरले ठक्कर दिएपछि २४ वर्षीय अस्मिता भण्डारीको मृत्यु भयो। तीव्र गतिमा रहेको टिपरले उनलाई ठक्कर दिएको थियो।

यी दुई घटना उदाहरण मात्रै हुन्। टिपरका कारण ज्यान गुमाउने दरमा भने कुनै कमी आएको छैन। टिपरका कारण दुर्घटना बढेपछि बिहान ५ बजेदेखि साँझ ८ बजेसम्म उपत्यकामा चलाउन रोक लगाइएको छ। तैपनि दुर्घटना निरन्तर नै छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा अनुसार चालु आर्थिक वर्षको मंसीर मसान्तसम्म टिपरकै कारण काठमाडौं उपत्यकामा २४३ वटा सवारी दुघर्टना भएका छन्। ती दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। दुई जना गम्भीर घाइते भएका छन् भने ७४ जना सामान्य घाइते छन्।

गत आर्थिक वर्षमा भने टिपरकै कारण ४३६ वटा दुर्घटना भएका छन्। ती दुर्घटनामा २३ जनाले ज्यान गुमाए भने १२ गम्भीर र १३० जना सामान्य घाइते भए।

अनियन्त्रित गति
टिपरका कारण दुर्घटना हुनुको प्रमुख कारण उनीहरूको अनियन्त्रित गति भएको ट्राफिक प्रहरीको अनुसन्धानले देखाएको छ। अनुसन्धान भन्छ, ‘रातिको समयमा सडक खाली हुने भन्दै तीव्र गतिमा टिपर हाँक्दा दुर्घटना हुने गरेको छ।’

टिपरको गति नियन्त्रणका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘टाइम कार्ड’ उपलब्ध गराए पनि त्यो लागू भएको पाइँदैन। ट्राफिकले जाँच गर्नसक्ने र प्रहरीको उपस्थिति हुने स्थानमा टिपर ड्राईभरले केही गति कम गरे पनि अरु ठाउँमा अनियन्त्रित गतिमा नै गुडाउने गरेका छन्।

महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठ पनि टिपर चालकले प्रहरीको उपस्थित नभएको स्थानमा तीव्र गतिमा सवारी गुडाउने गरेको बताउँछन्।

“ओभरलोड निर्माण सामग्री राख्ने, कागजात नबोक्ने, कतिपयले सवारी अनुमति पत्र नै नभई चलाउने समस्या पनि छ”, श्रेष्ठ भन्छन्, “अहिले महाशाखा अन्तर्गतका विभिन्न इकाइहरूलाई कडाइका साथ चेकजाँच गर्न निर्देशन दिएर काम भइरहेको छ।”

प्रहरीको विशेष अपरेसन
महानगरीय ट्राफिक महाशाखाले टिपरका गतिविधि नियन्त्रण गर्न राति ९ बजेदेखि ११ बजेसम्म विशेष अपरेसन नै चलाउँछ।

महाशाखा अन्तर्गतका विभिन्न इकाइहरूले रातिको समयमा विशेष रूपमा जाँच र टिपरका गतिविधि निगरानी र नियन्त्रण अभियान चलाइरहेको छ।

“टिपर आतंक रोक्नका लागि हामीले ९ देखि ११ बजेकोे समयमा विशेष अभियान गरिरहेका छौं’, महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकाल भन्छन्, “दिनहुँ डेढसय देखि २०० कारबाहीमा पर्ने गरेका छन्।”

उनले नियमानुसार सञ्चालन नहुने टिपरविरुद्ध दिनहुँ कडाइका साथ कारबाही र जरिवाना गरिरहेको बताए।

ढकालका अनुसार अहिलेसम्म करी ५०० टिपरलाई ट्राफिक प्रहरीले स्पष्ट रूपमा देखिने गरी नम्बर प्लेट राख्न र अन्य ट्राफिक नियम पालन गर्न चेतावनी दिइसकेको छ।

ट्राफिक महाशाखाका प्रमुख एसएसपी ढकालका अनुसार महाशाखाले काठमाडौं उपत्यकामा मात्र नभइ देशका विभिन्न स्थानमासमेत लिखित रूपमा नै परिपत्र गरेर टिपरका गतिविधि नियन्त्रणका लागि निर्देशन दिएको छ।

ट्राफिक महाशाखाको अपराध अनुसन्धान शाखाको तथ्यांक हेर्दा पनि धेरैजसो तीव्र गतिमा गुड्ने सवारी साधनमा टिपर नै देखिन्छन्।

टिपर ड्राईभरका गतिविधि नियन्त्रण गर्न १ कात्तिकमा महानगरीय प्रहरी अपराध महाशाखाले अपरेसन पनि चलायो।

२३ वटा विभिन्न डिपोमा छापा मारेर सञ्चालकलाई समेत पक्राउ गर्‍यो। प्रहरीका विभिन्न युनिटहरूले टिपरका गतिविधि नियन्त्रण गर्न विशेष रूपमा अभियान चलाए पनि सफल हुन सकेको छैन।

" /> काठमाडौं। धनुषाको मिथिला नगरपालिका‍-५ श्रीपुरका २४ वर्षीय ओमप्रकाश भनिने दिलिपकुमार महतोको आज बिहानै टिपरले ठक्कर दिएपछि मृत्यु भयो।

"> टिपर आतंक देशैभर, दिनहुँ कारबाहीमा परे पनि सुध्रिदैनन्: Dekhapadhi
टिपर आतंक देशैभर, दिनहुँ कारबाहीमा परे पनि सुध्रिदैनन्

प्रतिक्रिया दिनुहोस्