अमेरिकी राष्ट्रपति बाइडेनले रुसी समकक्षी पुटिनलाई ‘हत्यारा’ भने एजेन्सी। अनुमान गर्नुस् त कुनै एक देशको राष्ट्रपतिले अर्को देशको राष्ट्रपतिलाई ‘हत्यारा’ भन्दा कस्तो प्रतिक्रिया आउला? रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अमेरिकी समकक्षी जो बाइडेनले ‘हत्यारा’ भन्दा पुटिनले निकै हल्का रुपमा लिए। उनले निश्चिन्त भावमा ‘यस्तो आरोप त मलाई लागिरहन्छ’ भने। एक अन्तर्वार्तामा पुटिनले भने, ‘‘ममाथि थुप्रै पटक हमला भयो, अब यो आदत भइसकेको छ। यसले मलाई केही फरक पार्दैन।’’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्