देशभर सामान्य देखि पूर्ण बदलीको सम्भावना काठमाडौं। आज देशभरको मौसम सामान्य देखि पूर्ण बदलीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर मनसुनी वायुको प्रभावका कारण मौसम बदली रही देशभरका केही स्थानमा वर्षा भइरहेको छ। दिउँसो देशका धेरै स्थानहरुमा मेघगर्जन÷चट्टयाङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश–१, प्रदेश–२, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाकोसमेत सम्भावना छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्