कैलाली। यात्रुको सुविधालाई ध्यानमा राख्दै सुन्दर सुदूरपश्चिम यातायात प्रालि धनगढीले बसको टिकट अनलाइनमार्फत् लिन सकिने व्यवस्थाको शुरूआत गरेको छ। 

प्रालिका अध्यक्ष पदमराज सापकोटाले ई-सेवाको बस सेवामार्फत् शुरूआती दिनमा धनगढी–काठमाडौं–धनगढीका लागि ई-टिकेट काट्ने व्यवस्था मिलाएको बताए।

उनले २७ पुसदेखि प्रालिको खप्तड एसी र खप्तड डिलक्समा ४/४ सिटको टिकट अनलाइनमार्फत् काट्ने व्यवस्था मिलाइएको बताए। अध्यक्ष सापकोटाले यात्रुहरूको चाप र मागका आधारमा सिटसंख्या बढाउँदै लैजाने बताउँदै छिट्टै काठमाडौं लगायतका देशका अन्य स्थानमा जाने र आउने बसहरूमा समेत अनलाइन् टिकट काट्ने व्यवस्था मिलाउने बताए।

नेपालले भ्रमण वर्ष २०२० मनाइरहेको अवस्थामा सुदूरपश्चिम घुम्न पुग्ने पर्यटकहरूका लागि सहज होस् भन्ने उद्देश्यले प्रालिले ई–टिकेटको व्यवस्था मिलाएको अध्यक्ष सापकोटाले बताए। 

" /> कैलाली। यात्रुको सुविधालाई ध्यानमा राख्दै सुन्दर सुदूरपश्चिम यातायात प्रालि धनगढीले बसको टिकट अनलाइनमार्फत् लिन सकिने व्यवस्थाको शुरूआत गरेको छ। 

प्रालिका अध्यक्ष पदमराज सापकोटाले ई-सेवाको बस सेवामार्फत् शुरूआती दिनमा धनगढी–काठमाडौं–धनगढीका लागि ई-टिकेट काट्ने व्यवस्था मिलाएको बताए।

उनले २७ पुसदेखि प्रालिको खप्तड एसी र खप्तड डिलक्समा ४/४ सिटको टिकट अनलाइनमार्फत् काट्ने व्यवस्था मिलाइएको बताए। अध्यक्ष सापकोटाले यात्रुहरूको चाप र मागका आधारमा सिटसंख्या बढाउँदै लैजाने बताउँदै छिट्टै काठमाडौं लगायतका देशका अन्य स्थानमा जाने र आउने बसहरूमा समेत अनलाइन् टिकट काट्ने व्यवस्था मिलाउने बताए।

नेपालले भ्रमण वर्ष २०२० मनाइरहेको अवस्थामा सुदूरपश्चिम घुम्न पुग्ने पर्यटकहरूका लागि सहज होस् भन्ने उद्देश्यले प्रालिले ई–टिकेटको व्यवस्था मिलाएको अध्यक्ष सापकोटाले बताए। 

"> धनगढी-काठमाडौं-धनगढी बस सेवाको टिकट अनलाइनबाटै लिन सकिने: Dekhapadhi
धनगढी-काठमाडौं-धनगढी बस सेवाको टिकट अनलाइनबाटै लिन सकिने <p style="text-align:justify">कैलाली। यात्रुको सुविधालाई ध्यानमा राख्दै सुन्दर सुदूरपश्चिम यातायात प्रालि धनगढीले बसको टिकट अनलाइनमार्फत् लिन सकिने व्यवस्थाको शुरूआत गरेको छ।&nbsp;</p> <p style="text-align:justify">प्रालिका अध्यक्ष पदमराज सापकोटाले ई-सेवाको बस सेवामार्फत् शुरूआती दिनमा धनगढी&ndash;काठमाडौं&ndash;धनगढीका लागि ई-टिकेट काट्ने व्यवस्था मिलाएको बताए।</p> <p style="text-align:justify">उनले २७ पुसदेखि प्रालिको खप्तड एसी र खप्तड डिलक्समा ४/४ सिटको टिकट अनलाइनमार्फत् काट्ने व्यवस्था मिलाइएको बताए। अध्यक्ष सापकोटाले यात्रुहरूको चाप र मागका आधारमा सिटसंख्या बढाउँदै लैजाने बताउँदै छिट्टै काठमाडौं लगायतका देशका अन्य स्थानमा जाने र आउने बसहरूमा समेत अनलाइन् टिकट काट्ने व्यवस्था मिलाउने बताए।</p> <p style="text-align:justify">नेपालले भ्रमण वर्ष २०२० मनाइरहेको अवस्थामा सुदूरपश्चिम घुम्न पुग्ने पर्यटकहरूका लागि सहज होस् भन्ने उद्देश्यले प्रालिले ई&ndash;टिकेटको व्यवस्था मिलाएको अध्यक्ष सापकोटाले बताए।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्