पोखरा। दशैंका लागि पोखरामा च्याङ्ग्रा ल्याउन सुरु गरिएको छ।

हिमालपारिको जिल्ला मुस्ताङ र अन्य स्थानबाट हेम्जा र आसपासका क्षेत्रमा च्याङ्ग्रा झारिसकिएको छ।

पोखरा र आसपासमा दशैंमा खसी बोकाभन्दा च्याङ्ग्रा नै खाने चलन छ। पहाडी एवं तराईमा पालिने खसी बोकाको तुलनामा हिमाली भेगको च्याङ्ग्रा स्वास्थ्यका हिसाबले पनि राम्रो मान्ने गरिन्छ।

च्याङ्ग्रा किन्नकै लागि झण्डै  दशैंको एक महिनाअघि नै व्यापारी मुस्ताङ पुग्छन् ।

मुस्ताङमा नै च्याङ्ग्राको खरीद मूल्य  २५ हजार रूपैंयासम्म पर्ने गरेका कारण यस वर्ष पोखरामा ३५ हजार रूपैंयासम्म पर्ने व्यापारी रामचन्द्र नेपालीले बताए।

मुस्ताङबाट झण्डै १८ हजार च्याङ्ग्रा झारिसकिएको ब्यापारीहरुले बताएका छन्। पोखरा ल्याइएका च्याङ्ग्रा स्याङ्जा, तनहुँ, चितवन हुँदै बुटवलसम्म लैजाने गरिएको छ।

" /> पोखरा। दशैंका लागि पोखरामा च्याङ्ग्रा ल्याउन सुरु गरिएको छ।

"> दशैंका लागि पोखरामा च्याङ्ग्रा ल्याउन थालियो: Dekhapadhi
दशैंका लागि पोखरामा च्याङ्ग्रा ल्याउन थालियो
पोखरा। दशैंका लागि पोखरामा च्याङ्ग्रा ल्याउन सुरु गरिएको छ।

हिमालपारिको जिल्ला मुस्ताङ र अन्य स्थानबाट हेम्जा र आसपासका क्षेत्रमा च्याङ्ग्रा झारिसकिएको छ।

पोखरा र आसपासमा दशैंमा खसी बोकाभन्दा च्याङ्ग्रा नै खाने चलन छ। पहाडी एवं तराईमा पालिने खसी बोकाको तुलनामा हिमाली भेगको च्याङ्ग्रा स्वास्थ्यका हिसाबले पनि राम्रो मान्ने गरिन्छ।

च्याङ्ग्रा किन्नकै लागि झण्डै  दशैंको एक महिनाअघि नै व्यापारी मुस्ताङ पुग्छन् ।

मुस्ताङमा नै च्याङ्ग्राको खरीद मूल्य  २५ हजार रूपैंयासम्म पर्ने गरेका कारण यस वर्ष पोखरामा ३५ हजार रूपैंयासम्म पर्ने व्यापारी रामचन्द्र नेपालीले बताए।

मुस्ताङबाट झण्डै १८ हजार च्याङ्ग्रा झारिसकिएको ब्यापारीहरुले बताएका छन्। पोखरा ल्याइएका च्याङ्ग्रा स्याङ्जा, तनहुँ, चितवन हुँदै बुटवलसम्म लैजाने गरिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्