काठमाडौं। इलाका प्रहरी कार्यालय यज्ञभूमि (धारापानी) धनुषामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) कालिचरण पंजियारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

१५ हजार रूपैयाँ घुस लिँदै गरेको अवस्थामा ४ पुसमा रंगेहात पक्राउ परेका सई पंजियारविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

पंजियारले सवारी दुर्घटनामा क्षतिपूर्ति दिलाई दिए बापत घुस लिएको अख्तियारको दाबी छ।

उनले १५ हजार रूपैयाँ घुस लिएको पुष्टि भएसँगै सोही बराबर बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय मागदाबी लिई आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन्। 

" /> काठमाडौं। इलाका प्रहरी कार्यालय यज्ञभूमि (धारापानी) धनुषामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) कालिचरण पंजियारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

१५ हजार रूपैयाँ घुस लिँदै गरेको अवस्थामा ४ पुसमा रंगेहात पक्राउ परेका सई पंजियारविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

पंजियारले सवारी दुर्घटनामा क्षतिपूर्ति दिलाई दिए बापत घुस लिएको अख्तियारको दाबी छ।

उनले १५ हजार रूपैयाँ घुस लिएको पुष्टि भएसँगै सोही बराबर बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय मागदाबी लिई आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन्। 

"> प्रहरी नायब निरीक्षक पंजियारविरुद्ध भ्रष्टाचार मुद्दा: Dekhapadhi
प्रहरी नायब निरीक्षक पंजियारविरुद्ध भ्रष्टाचार मुद्दा <p style="text-align:justify">काठमाडौं। इलाका प्रहरी कार्यालय यज्ञभूमि (धारापानी) धनुषामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) कालिचरण पंजियारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।</p> <p style="text-align:justify">१५ हजार रूपैयाँ घुस लिँदै गरेको अवस्थामा ४ पुसमा रंगेहात पक्राउ परेका सई पंजियारविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो।&nbsp;</p> <p style="text-align:justify">पंजियारले सवारी दुर्घटनामा क्षतिपूर्ति दिलाई दिए बापत घुस लिएको अख्तियारको दाबी छ।</p> <p style="text-align:justify">उनले १५ हजार रूपैयाँ घुस लिएको पुष्टि भएसँगै सोही बराबर बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय मागदाबी लिई आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्