काठमाडौं। सन्दीप लामिछानेले आज बिग बास लिगमा दुई विकेट लिएका छन्।

मेलबर्न स्टार्सका लेग स्पिनर सन्दीपले मेलबर्न रेनेगाडेसविरूद्ध दुई विकेट लिएका हुन्। सन्दीपको टोली मेलबर्न स्टार्सले जितका लागि १६९ रनको लक्ष्य पाएको छ।

सन्दीपले चार ओभरमा ३९ रन दिएर दुई विकेट लिएका हुन्। सन्दीप दुई तथा नाथन कोउल्टर–नेलले दुई र ह्यारिस राउफले एक विकेट लिएपछि मेलबर्न रेनेगाडेसले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६८ रन बनाएको छ।

मेलबर्न डर्बी खेलमा रेनेगाडेसका शन मार्शले ६३ रन बनाए। मार्शले ४३ बलमा सात चौका र दुई छक्का हाने। मार्शले मार्कुस ह्यारिससँग पहिलो विकेटका लागि ८६ रनको साझेदारी गरे। ह्यारिसले ३२ बलमा तीन चौका र दुई छक्कासहित ४२ रन बनाए। बेउ वेवस्टारले २५ रन बनाए। कप्तान ड्यानियल क्रिष्टेनले १२ तथा टोम कुपरले १५ रन बनाए।

सन्दीपले यसअघि ६ खेलबाट ६ विकेट लिइसकेका छन्।

" /> काठमाडौं। सन्दीप लामिछानेले आज बिग बास लिगमा दुई विकेट लिएका छन्।

मेलबर्न स्टार्सका लेग स्पिनर सन्दीपले मेलबर्न रेनेगाडेसविरूद्ध दुई विकेट लिएका हुन्। सन्दीपको टोली मेलबर्न स्टार्सले जितका लागि १६९ रनको लक्ष्य पाएको छ।

सन्दीपले चार ओभरमा ३९ रन दिएर दुई विकेट लिएका हुन्। सन्दीप दुई तथा नाथन कोउल्टर–नेलले दुई र ह्यारिस राउफले एक विकेट लिएपछि मेलबर्न रेनेगाडेसले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६८ रन बनाएको छ।

मेलबर्न डर्बी खेलमा रेनेगाडेसका शन मार्शले ६३ रन बनाए। मार्शले ४३ बलमा सात चौका र दुई छक्का हाने। मार्शले मार्कुस ह्यारिससँग पहिलो विकेटका लागि ८६ रनको साझेदारी गरे। ह्यारिसले ३२ बलमा तीन चौका र दुई छक्कासहित ४२ रन बनाए। बेउ वेवस्टारले २५ रन बनाए। कप्तान ड्यानियल क्रिष्टेनले १२ तथा टोम कुपरले १५ रन बनाए।

सन्दीपले यसअघि ६ खेलबाट ६ विकेट लिइसकेका छन्।

"> बिग बास लिगमा सन्दीपको दुई विकेट: Dekhapadhi
बिग बास लिगमा सन्दीपको दुई विकेट
काठमाडौं। सन्दीप लामिछानेले आज बिग बास लिगमा दुई विकेट लिएका छन्।

मेलबर्न स्टार्सका लेग स्पिनर सन्दीपले मेलबर्न रेनेगाडेसविरूद्ध दुई विकेट लिएका हुन्। सन्दीपको टोली मेलबर्न स्टार्सले जितका लागि १६९ रनको लक्ष्य पाएको छ।

सन्दीपले चार ओभरमा ३९ रन दिएर दुई विकेट लिएका हुन्। सन्दीप दुई तथा नाथन कोउल्टर–नेलले दुई र ह्यारिस राउफले एक विकेट लिएपछि मेलबर्न रेनेगाडेसले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६८ रन बनाएको छ।

मेलबर्न डर्बी खेलमा रेनेगाडेसका शन मार्शले ६३ रन बनाए। मार्शले ४३ बलमा सात चौका र दुई छक्का हाने। मार्शले मार्कुस ह्यारिससँग पहिलो विकेटका लागि ८६ रनको साझेदारी गरे। ह्यारिसले ३२ बलमा तीन चौका र दुई छक्कासहित ४२ रन बनाए। बेउ वेवस्टारले २५ रन बनाए। कप्तान ड्यानियल क्रिष्टेनले १२ तथा टोम कुपरले १५ रन बनाए।

सन्दीपले यसअघि ६ खेलबाट ६ विकेट लिइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्