काठमाडौं। नेपाल बास्केटबल लिग (एनबिएल) थ्री बाई थ्री वेष्टलाई ख्यातिप्राप्त खेलकुद सामाग्री निर्माण कम्पनी लिनिङ्गले मुख्य प्रायोजन गर्ने भएको छ।

नेपाल बास्केटबल लिग २९ पुसबाट शुरू हुनेछ। आज एनबिएल प्राइभेट लिमिटेडले लिनिङ्ग नेपालसँग मुख्य प्रायोजन सम्झौता गरेको हो। सम्झौता पत्रमा लिनिङ्ग नेपालका कन्ट्री हेड राजेन महर्जन र एनबिएल प्राइभेट लिमिटेडका अध्यक्ष नमितबहादुर थापाले हस्ताक्षर गरे।

लिनिङ्गले सम्झौतावापत एनबिएललाई पाँच लाख रूपैयाँ नगद र पाँच लाख रूपैयाँ रकम बराबरको बास्केटबल सामाग्री प्रदान गर्नेछ। त्यसबापत प्रतियोगिताको नाम ‘लिनिङ्ग थ्री बाई थ्री वेष्ट’ रहनेछ।

एनबिएलका अध्यक्ष थापाले प्रतियोगितामा लिनिङ्ग जस्तो प्रायोजक पाउनु राम्रो कुरा भएको बताए। उनले भने, “हामीले यसअघि एनबिएल थ्री बाई थ्री इस्टको आयोजना गर्दा सबैबाट राम्रो प्रतिक्रिया पाएको थियौं। वेष्टमा पनि त्यही अनुसारको प्रतिक्रिया आएको छ। लिनिङ्गको सम्झौताले हामीलाई अझ व्यवस्थित रूपले अघि बढाउन सहयोग पुर्‍याएको छ।”

एनबिएल थ्री बाई थ्री वेष्ट पश्चिमका तीन शहर पोखरा, बुटवल र धनगढीमा हुनेछ। कम्तीमा पनि २० टोलीको सहभागिता रहने पोखरा लेग २९ र ३० पुसमा हुनेछ। बुटवल लेग ४ माघमा हुनेछ, जहाँ १४ टोलीको सहभागिता रहनेछ।

यस्तै, धनगढीमा ६ माघमा हुनेछ। तीन वटै शहरमा फाइनल प्रवेश गर्ने टोलीले धनगढीमा हुने एनबिएल वेष्टको फाइनल खेल्ने छ। उक्त फाइनल ८–९ माघमा हुनेछ।

उपाधि विजेताले ५० हजार र उपबिजेताले २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। यस्तै उत्कृष्ट खेलाडीले लिनिङ्गको जुत्ता पनि पाउनेछन्।

“नेपाल बास्केटबल लिगले गर्दै आएको यो प्रतियोगिताले नेपाली बास्केटबलको प्रवर्द्धनमा निकै राम्रो काम गरिरहेको छ”, लिनिङ्गका महर्जनले, “प्रतियोगिता नेपालका पश्चिम भागमा लिएर जाँदा त्यस स्थानका खेलाडीहरूले राम्रो एक्सपोजर पाउँनेछन् भने लिनिङ्गले पनि ती स्थानहरूमा बजार स्थापित गर्न सक्छ।”

एनबिएलले यसअघि थ्री बाई थ्री इस्ट पनि गरेको थियो। थ्री बाई थ्री इस्ट बिराटनगर, धरान र बिर्तामोडमा भएको थियो। एनबिएलले देशको एकमात्र होम एण्ड अवे नेपाल बास्केटबल लिगको दुई संस्करणको आयोजना गरिसकेको छ भने महिला बास्केटबल लिगको पहिलो संस्करणको पनि यसै वर्षदेखि शुरू गरेको थियो।

" /> काठमाडौं। नेपाल बास्केटबल लिग (एनबिएल) थ्री बाई थ्री वेष्टलाई ख्यातिप्राप्त खेलकुद सामाग्री निर्माण कम्पनी लिनिङ्गले मुख्य प्रायोजन गर्ने भएको छ।

"> एनबिएल थ्री बाई थ्री वेष्टलाई लिनिङ्गको प्रायोजन: Dekhapadhi
एनबिएल थ्री बाई थ्री वेष्टलाई लिनिङ्गको प्रायोजन

प्रतिक्रिया दिनुहोस्