श्रीमानले एसिड प्रहार गर्दा श्रीमती घाइते रौतहट। रौतहटको चन्द्रपुर नगरपालिका–४ कि ३८ वर्षीया दिपिका विकमाथि उनकै श्रीमान् दिपकले एसिड प्रहार गरेका छन्। घरायसी विवादमा शनिबार साँझ दिपकले एसिड प्रहार गर्दा दिपिकाको शरीरको १८ प्रतिशत भाग जलेको छ। उनको हाल चन्द्रपुरमा रहेको एपोलो सिटी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले एसिड हान्ने दिपकलाई पक्राउ गरेर आवश्यक कारबाही अघि बढाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्