धनुषा। धनुषामा अवैध उत्खननको विरोध गर्ने एक युवा मारिएपछि विरोधमा उत्रिएका स्थानीयवासीमाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ।
आज बिहान साथिसँग मर्निङवाकमा निस्किएका मिथिला नगरपालिका-५ श्रीपुर घर भएका २४ वर्षीय ओमप्रकाश भनिने दिलिपकुमार महतोको ना. ७ ख ६४१३ नम्बरको टिपरले ठक्कर दिएपछि मृत्यु भएको थियो।
'टिपरले किचेर हत्या' गरेको भन्दै आक्रोशित स्थानीयवासीले ढल्केबर र मिथिलानगर क्षेत्रमा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका थिए।
प्रदर्शनलाई रोक्ने क्रममा प्रहरीले २०/२५ राउण्ड अश्रुग्याँस प्रहार गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताए।
"क्रमश: प्रदर्शन नियन्त्रणमा आउँदैछ, राजमार्गमा गाडी नियमित गर्न प्रयास गरिरहेका छौं", सीडीओ कणेलले भने।
घटनासँग संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिइसकेको भन्दै कणेलले थप अनुसन्धान भइरहेको बताएका छन्।
जिल्ला प्रहरी कार्यालय, धनुषाका इन्सपेक्टर अशोककुमार झाले राजमार्गको अवरोध आंशिक रुपमा हटाइएको जानकारी दिए।
सुनियोजित ढंगले टिपरले किचेर हत्या गरेको प्रारम्भिक रुपमा देखिएको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरका इन्सपेक्टर रामकुमार यादवले बताए।

धनुषामा टिपरले हानेर युवाकाे हत्या भएपछिकाे विरोध प्रदर्शनमा अश्रुग्याँस

धनुषा। धनुषामा अवैध उत्खननको विरोध गर्ने एक युवा मारिएपछि विरोधमा उत्रिएका स्थानीयवासीमाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ।

आज बिहान साथिसँग मर्निङवाकमा निस्किएका मिथिला नगरपालिका-५ श्रीपुर घर भएका २४ वर्षीय ओमप्रकाश भनिने दिलिपकुमार महतोको ना. ७ ख ६४१३ नम्बरको टिपरले ठक्कर दिएपछि मृत्यु भएको थियो।

'टिपरले किचेर हत्या' गरेको भन्दै आक्रोशित स्थानीयवासीले ढल्केबर र मिथिलानगर क्षेत्रमा पूर्व-पश्‍चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका थिए।

प्रदर्शनलाई रोक्ने क्रममा प्रहरीले २०/२५ राउण्ड अश्रुग्याँस प्रहार गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताए।

"क्रमश: प्रदर्शन नियन्त्रणमा आउँदैछ, राजमार्गमा गाडी नियमित गर्न प्रयास गरिरहेका छौं", सीडी‌ओ कणेलले भने।

घटनासँग संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिइसकेको भन्दै कणेलले थप अनुसन्धान भइरहेको बताएका छन्।

जिल्ला प्रहरी कार्यालय, धनुषाका इन्सपेक्टर अशोककुमार झाले राजमार्गको अवरोध आंशिक रुपमा हटाइएको जानकारी दिए।

सुनियोजित ढंगले टिपरले किचेर हत्या गरेको प्रारम्भिक रुपमा देखिएको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरका इन्सपेक्टर रामकुमार यादवले बताए।

पढ्नुहोस्:

धनुषामा अवैध उत्खननको विरोध गर्ने युवा टिपरको ठक्करबाट मारिए, स्थानीयवासीद्वारा पूर्व-पश्‍चिम राजमार्ग अवरुद्ध