'टिपरले किचेर हत्या' गरेको भन्दै आक्रोशित स्थानीयवासीले पूर्वपश्‍चिम राजमार्ग अवरुद्ध गरेका छन्। उनीहरुले ढल्केबर र मिथिला नगरक्षेत्रमा नाराबाजी तथा प्रदर्शन गरिरहेका छन्।
साथीसँग मर्निङवाक गएको समयमा टिपरले महतोको हत्या गरेको भन्दै उनीहरुले राजमार्ग अबरुद्ध गरेका छन्।
महतोले आफ्नो घर नजिकैको औरही खोलामा भइरहेको गिट्टीबालुवा उत्खननको केहि समयदेखि विरोध गर्दै आएको प्रहरीले बताएको छ।
प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएको छ।
"> धनुषामा अवैध उत्खननको विरोध गर्ने युवा टिपरको ठक्करबाट मारिए: Dekhapadhi
धनुषामा अवैध उत्खननको विरोध गर्ने युवा टिपरको ठक्करबाट मारिए
धनुषा। धनुषामा अवैध उत्खननको विरोध गर्दै आएका एक युवकको टिपरको ठक्करबाट मृत्यु भएको छ।
मिथिला नगरपालिका-५ श्रीपुर घर भएका २४ वर्षीय ओमप्रकाश भनिने दिलिपकुमार महतोको ना. ७ ख ६४१३ नम्बरको टिपरले ठक्कर दिएपछि मृत्यु भएको इलाका प्रहरी कार्यालय, ढल्केबरका इन्सपेक्टर रामकुमार यादवले देखापढीलाई बताए।
"टिपरले सुनियोजित ढंगले हत्या गरेको प्रारम्भिक रुपमा देखिएको छ, हामी थप अनुसन्धान गर्दैछौं", इन्सपेक्टर यादवले भने, "राजमार्गमा आन्दोलन भइरहेको छ। नियन्त्रणको प्रयासमा छौं।"
साथीसँग मर्निङवाक गएको समयमा टिपरले महतोको हत्या गरेको भन्दै उनीहरुले राजमार्ग अबरुद्ध गरेका छन्।
महतोले आफ्नो घर नजिकैको औरही खोलामा भइरहेको गिट्टीबालुवा उत्खननको केहि समयदेखि विरोध गर्दै आएको प्रहरीले बताएको छ।
प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस्