काठमाडौं। आयोजक न्यू डायमण्ड स्पोर्ट्स क्लब र विभागीय नेपाल पुलिस क्लब तेस्रो संस्करणको होङ्ग्वान्जी न्यू डायमण्ड खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा आज भएको खेलमा न्यू डायमन्ड र पुलिसले ढोरपाटन स्पोर्ट्स क्लबलाई पराजित गर्दै एक खेल बाँकी छँदै अन्तिम चारको यात्रा तय गरेका हुन्। अब डायमन्ड र पुलिसबीचको खेलले नै समूह ‘बी’को विजेता टुंगो लगाउने छ। यी दुई टोलीबीचको खेल २३ पुसमा वर्षाका कारण रद्ध भएको थियो।

पुलिसले ढोरपाटनमाथि २५–१२, २७–२५ र २५–१० को जित निकाल्यो। यस्तै डायमण्डले पनि २५–५,२५–१२ र २५–११ को सहज जित निकाल्यो।

आजै त्रिभुवन आर्मी क्लबले पोखराको टप्स माविलाई २५–१३, २५–१६ र २५–७ को सोझो सेटमा हरायो। समूह ‘ए’ मा आर्मीको यो दोस्रो जित हो। यसअघि आर्मीले पारामाउन्टलाई पराजित गरेको थियो। आर्मीसँग पराजित टप्सले पारामाउन्टमाथि ३–१ को जित निकाल्यो।

आजको लागि तय भएको आर्मी र एपीएफबीचको खेल वर्षाका कारण रद्ध भएको छ। पहिलो सेट एपीएफले २५–१८ ले आफ्नो पक्षमा पारेको थियो। त्यसपछि दोस्रो सेट वर्षाका कारण शुरू नै हुन सकेन।

प्रतियोगितामा भोलि, २५ पुसमा तीन खेल हुनेछ। पहिलो खेलमा न्यू डायमन्ड र नेपाल पुलिस क्लब, दोस्रो खेलमा एपीएफ र पारामाउन्ट तथा तेस्रो खेलमा आर्मी र एपीएफबीच खेल हुनेछ।

होङ्ग्वान्जी बौद्ध समाज नेपालको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले चार लाख एक हजार एक रूपैयाँ , दोस्रो हुने टोलीले तीन लाख एक हजार १०० रूपैयाँ प्राप्त गर्नेछ।

तेस्रो हुनेले टोलीले १ लाख ५१ हजार १०१ रूपैयाँ तथा चौथो हुनेले ५१ हजार १०१ रूपैयाँ प्राप्न गर्नेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २१ हजार १०१ रूपैयाँ प्राप्त गर्नेछन्। व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही सात हजार १०१ रूपैयाँ पाउनेछन्।

" /> काठमाडौं। आयोजक न्यू डायमण्ड स्पोर्ट्स क्लब र विभागीय नेपाल पुलिस क्लब तेस्रो संस्करणको होङ्ग्वान्जी न्यू डायमण्ड खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा आज भएको खेलमा न्यू डायमन्ड र पुलिसले ढोरपाटन स्पोर्ट्स क्लबलाई पराजित गर्दै एक खेल बाँकी छँदै अन्तिम चारको यात्रा तय गरेका हुन्। अब डायमन्ड र पुलिसबीचको खेलले नै समूह ‘बी’को विजेता टुंगो लगाउने छ। यी दुई टोलीबीचको खेल २३ पुसमा वर्षाका कारण रद्ध भएको थियो।

पुलिसले ढोरपाटनमाथि २५–१२, २७–२५ र २५–१० को जित निकाल्यो। यस्तै डायमण्डले पनि २५–५,२५–१२ र २५–११ को सहज जित निकाल्यो।

आजै त्रिभुवन आर्मी क्लबले पोखराको टप्स माविलाई २५–१३, २५–१६ र २५–७ को सोझो सेटमा हरायो। समूह ‘ए’ मा आर्मीको यो दोस्रो जित हो। यसअघि आर्मीले पारामाउन्टलाई पराजित गरेको थियो। आर्मीसँग पराजित टप्सले पारामाउन्टमाथि ३–१ को जित निकाल्यो।

आजको लागि तय भएको आर्मी र एपीएफबीचको खेल वर्षाका कारण रद्ध भएको छ। पहिलो सेट एपीएफले २५–१८ ले आफ्नो पक्षमा पारेको थियो। त्यसपछि दोस्रो सेट वर्षाका कारण शुरू नै हुन सकेन।

प्रतियोगितामा भोलि, २५ पुसमा तीन खेल हुनेछ। पहिलो खेलमा न्यू डायमन्ड र नेपाल पुलिस क्लब, दोस्रो खेलमा एपीएफ र पारामाउन्ट तथा तेस्रो खेलमा आर्मी र एपीएफबीच खेल हुनेछ।

होङ्ग्वान्जी बौद्ध समाज नेपालको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले चार लाख एक हजार एक रूपैयाँ , दोस्रो हुने टोलीले तीन लाख एक हजार १०० रूपैयाँ प्राप्त गर्नेछ।

तेस्रो हुनेले टोलीले १ लाख ५१ हजार १०१ रूपैयाँ तथा चौथो हुनेले ५१ हजार १०१ रूपैयाँ प्राप्न गर्नेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २१ हजार १०१ रूपैयाँ प्राप्त गर्नेछन्। व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही सात हजार १०१ रूपैयाँ पाउनेछन्।

"> न्यू डायमन्ड र पुलिस सेमिफाइनलमा: Dekhapadhi
न्यू डायमन्ड र पुलिस सेमिफाइनलमा
काठमाडौं। आयोजक न्यू डायमण्ड स्पोर्ट्स क्लब र विभागीय नेपाल पुलिस क्लब तेस्रो संस्करणको होङ्ग्वान्जी न्यू डायमण्ड खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा आज भएको खेलमा न्यू डायमन्ड र पुलिसले ढोरपाटन स्पोर्ट्स क्लबलाई पराजित गर्दै एक खेल बाँकी छँदै अन्तिम चारको यात्रा तय गरेका हुन्। अब डायमन्ड र पुलिसबीचको खेलले नै समूह ‘बी’को विजेता टुंगो लगाउने छ। यी दुई टोलीबीचको खेल २३ पुसमा वर्षाका कारण रद्ध भएको थियो।

पुलिसले ढोरपाटनमाथि २५–१२, २७–२५ र २५–१० को जित निकाल्यो। यस्तै डायमण्डले पनि २५–५,२५–१२ र २५–११ को सहज जित निकाल्यो।

आजै त्रिभुवन आर्मी क्लबले पोखराको टप्स माविलाई २५–१३, २५–१६ र २५–७ को सोझो सेटमा हरायो। समूह ‘ए’ मा आर्मीको यो दोस्रो जित हो। यसअघि आर्मीले पारामाउन्टलाई पराजित गरेको थियो। आर्मीसँग पराजित टप्सले पारामाउन्टमाथि ३–१ को जित निकाल्यो।

आजको लागि तय भएको आर्मी र एपीएफबीचको खेल वर्षाका कारण रद्ध भएको छ। पहिलो सेट एपीएफले २५–१८ ले आफ्नो पक्षमा पारेको थियो। त्यसपछि दोस्रो सेट वर्षाका कारण शुरू नै हुन सकेन।

प्रतियोगितामा भोलि, २५ पुसमा तीन खेल हुनेछ। पहिलो खेलमा न्यू डायमन्ड र नेपाल पुलिस क्लब, दोस्रो खेलमा एपीएफ र पारामाउन्ट तथा तेस्रो खेलमा आर्मी र एपीएफबीच खेल हुनेछ।

होङ्ग्वान्जी बौद्ध समाज नेपालको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले चार लाख एक हजार एक रूपैयाँ , दोस्रो हुने टोलीले तीन लाख एक हजार १०० रूपैयाँ प्राप्त गर्नेछ।

तेस्रो हुनेले टोलीले १ लाख ५१ हजार १०१ रूपैयाँ तथा चौथो हुनेले ५१ हजार १०१ रूपैयाँ प्राप्न गर्नेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २१ हजार १०१ रूपैयाँ प्राप्त गर्नेछन्। व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही सात हजार १०१ रूपैयाँ पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्