स्वास्थ्य सामाग्री हस्तान्तरण काठमाडौं। बर्दियाको बारबर्दिया नगरपालिकालाई पाँच लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको छ। नगरपालिकाको संस्थागत आइसोलसन, स्वास्थ्य संस्था तथा होम आइसोलेसनका लागि करिब ५ लाख ३१ हजार ८ सय रुपैया बराबरको सामग्री प्रदान गरेको थारु महिला उत्थान केन्द्रका अध्यक्ष लिलावती चौधरीले बताइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्