महामारीमा रोजगारीको अवसर गुमाउने सबैभन्दा बढी महिला काठमाडौं। राष्ट्रसंघीय समितिकी निर्वाचित सदस्य बन्दना राणाले कोभिडका कारण रोजगारी गुमाउनेमा सबैभन्दा बढी महिला रहेको बताएकी छन्। उनले नेपाल उद्योग परिसंघको अन्तरक्रियामा बोल्दै रोजगारीको अवसर गुमाउनेमध्ये ७० प्रतिशत महिलाहरू रहेको बताएकी हुन्। यस्तै कोभिडविरुद्ध खटिने जनशक्तिमा महिलाको संख्या धेरै भएपनि नेतृत्वदायी भूमिकामा उनीहरूको प्रतिनिधित्व कमजोर छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्