सिरहा। भारतबाट ल्याउँदै गरेको लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सखुवानन्कारकट्टी गाउँपालिका–५ का २३ वर्षीय मोहम्मद अजिम र २४ वर्षीय मोहम्द हस्मत राइन छन्।

उनीहरूको साथबाट नोर्फिन ४७ एम्पुल, प्रोमोथाईजिन ४७ एम्पुल र डाईजेपाम ४७ एम्पुल बरामद गरिएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी विनोद घिमिरेले जानकारी दिए।

भगवानपुर गाउँपालिका–३ मा भारतबाट आउँदै गरेको स ६ प ९८०१ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा उनीहरू लागूऔषधसहित पक्राउ परेका थिए।

यस्तै, प्रहरीले सिरहाको माडरमा चेकजाँचको क्रममा लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। स ८ प ४५३७ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल आउँदै गरेका विष्णुपुर गाउँपालिका–२ का २७ वर्षीय ब्रहमदेव यादव र मिर्चैया नगरपालिका–७ का २५ वर्षीय सुली महरालाई लागूऔषधसहित पक्राउ गरिएको डीएसपी घिमिरेले बताए।

उनीहरुको साथबाट डाईलेक्स डिसी नामक लागूऔषध सात बोतल फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका चारै जनालाई म्याद थप गरी अनुसन्धान प्रहरीले जनाएको छ।

" /> सिरहा। भारतबाट ल्याउँदै गरेको लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

"> सिरहामा लागूऔषधसहित चार जना पक्राउ: Dekhapadhi
सिरहामा लागूऔषधसहित चार जना पक्राउ

प्रतिक्रिया दिनुहोस्