काठमाडाैं। हसिम अन्सारीको अर्धशतकप्रेरित प्रदेश २ ले आज मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई आठ विकेटले पराजित गरेको छ।

सुनसरीको इनरूवा रंगशालामा टस जितेर ब्याटिङ गरेको कर्णाली प्रदेशले ३१.५ ओभरमा सबै विकेट गुमाएर १२९ रन बनाएको थियो। १३० रनको लक्ष्य प्रदेश २ ले २२.५ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो।

हारपछि कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ। प्रदेश २ ले अब २५ पुसमा नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। दुई टोलीबीचको विजेताले सेमिफाइनलमा स्थान पक्का गर्नेछ।

पुलिस क्लबले पहिलो खेलमा कर्णाली प्रदेशलाई २६७ रनले पराजित गरेको थियो। प्रतियोगितामा समूह ‘सी’ बाट प्रदेश ३ तथा समूह ‘ए’ बाट त्रिभूवन आर्मी क्लबले अन्तिम चारमा स्थान पक्का गरिसकेका छन्।

हसिम अन्सारीले अविजित ८० रन जोड्नुका साथै सुरज पटेलसँग तेस्रो विकेटका लागि ११८ रनको अविजित साझेदारी गरेपछि प्रदेश २ ले १३० रनको लक्ष्य २२.५ ओभरमै दुई विकेट गुमाएर पूरा गरेको हो।

अन्सारीले ७३ बलमा ११ चौका र एक छक्का प्रहार गरे। सुरजले अविजित ३३ रन बनाए। सुरजले ५० बलमा एक चौका र एक छक्का प्रहार गरे।

कर्णालीका लागि अनुज चुनारा र दिनेश अधिकारीले समान एक विकेट लिए।

यसअघि कर्णालीको लागि कप्तान रविन्द्रजंग शाहीले सबभन्दा धेरै ४६ रन बनाए। उनले ६८ बलमा ६ चौका र एक छक्का प्रहार गरे। दिवान पुनले २३ तथा प्रकाश जैसीले १५ रन बनाए।

प्रदेश २ का कप्तान मेहबुब आलमले तीन विकेट लिए। बायाँ हातले स्पिन बलिङ गरेका आलमले ४.५ ओभरमा एक मेडन राख्दै ११ रन खर्चिए। आदील अन्सारी र हरिशंकर शाहले समान दुई विकेट लिए भने कुमार थापाको नाममा एक विकेट रह्यो।

" /> काठमाडाैं। हसिम अन्सारीको अर्धशतकप्रेरित प्रदेश २ ले आज मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई आठ विकेटले पराजित गरेको छ।

सुनसरीको इनरूवा रंगशालामा टस जितेर ब्याटिङ गरेको कर्णाली प्रदेशले ३१.५ ओभरमा सबै विकेट गुमाएर १२९ रन बनाएको थियो। १३० रनको लक्ष्य प्रदेश २ ले २२.५ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो।

हारपछि कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ। प्रदेश २ ले अब २५ पुसमा नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। दुई टोलीबीचको विजेताले सेमिफाइनलमा स्थान पक्का गर्नेछ।

पुलिस क्लबले पहिलो खेलमा कर्णाली प्रदेशलाई २६७ रनले पराजित गरेको थियो। प्रतियोगितामा समूह ‘सी’ बाट प्रदेश ३ तथा समूह ‘ए’ बाट त्रिभूवन आर्मी क्लबले अन्तिम चारमा स्थान पक्का गरिसकेका छन्।

हसिम अन्सारीले अविजित ८० रन जोड्नुका साथै सुरज पटेलसँग तेस्रो विकेटका लागि ११८ रनको अविजित साझेदारी गरेपछि प्रदेश २ ले १३० रनको लक्ष्य २२.५ ओभरमै दुई विकेट गुमाएर पूरा गरेको हो।

अन्सारीले ७३ बलमा ११ चौका र एक छक्का प्रहार गरे। सुरजले अविजित ३३ रन बनाए। सुरजले ५० बलमा एक चौका र एक छक्का प्रहार गरे।

कर्णालीका लागि अनुज चुनारा र दिनेश अधिकारीले समान एक विकेट लिए।

यसअघि कर्णालीको लागि कप्तान रविन्द्रजंग शाहीले सबभन्दा धेरै ४६ रन बनाए। उनले ६८ बलमा ६ चौका र एक छक्का प्रहार गरे। दिवान पुनले २३ तथा प्रकाश जैसीले १५ रन बनाए।

प्रदेश २ का कप्तान मेहबुब आलमले तीन विकेट लिए। बायाँ हातले स्पिन बलिङ गरेका आलमले ४.५ ओभरमा एक मेडन राख्दै ११ रन खर्चिए। आदील अन्सारी र हरिशंकर शाहले समान दुई विकेट लिए भने कुमार थापाको नाममा एक विकेट रह्यो।

"> मनमोहन मेमोरियल कपः प्रदेश २ द्वारा कर्णाली पराजित: Dekhapadhi
मनमोहन मेमोरियल कपः प्रदेश २ द्वारा कर्णाली पराजित
काठमाडाैं। हसिम अन्सारीको अर्धशतकप्रेरित प्रदेश २ ले आज मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई आठ विकेटले पराजित गरेको छ।

सुनसरीको इनरूवा रंगशालामा टस जितेर ब्याटिङ गरेको कर्णाली प्रदेशले ३१.५ ओभरमा सबै विकेट गुमाएर १२९ रन बनाएको थियो। १३० रनको लक्ष्य प्रदेश २ ले २२.५ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो।

हारपछि कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ। प्रदेश २ ले अब २५ पुसमा नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। दुई टोलीबीचको विजेताले सेमिफाइनलमा स्थान पक्का गर्नेछ।

पुलिस क्लबले पहिलो खेलमा कर्णाली प्रदेशलाई २६७ रनले पराजित गरेको थियो। प्रतियोगितामा समूह ‘सी’ बाट प्रदेश ३ तथा समूह ‘ए’ बाट त्रिभूवन आर्मी क्लबले अन्तिम चारमा स्थान पक्का गरिसकेका छन्।

हसिम अन्सारीले अविजित ८० रन जोड्नुका साथै सुरज पटेलसँग तेस्रो विकेटका लागि ११८ रनको अविजित साझेदारी गरेपछि प्रदेश २ ले १३० रनको लक्ष्य २२.५ ओभरमै दुई विकेट गुमाएर पूरा गरेको हो।

अन्सारीले ७३ बलमा ११ चौका र एक छक्का प्रहार गरे। सुरजले अविजित ३३ रन बनाए। सुरजले ५० बलमा एक चौका र एक छक्का प्रहार गरे।

कर्णालीका लागि अनुज चुनारा र दिनेश अधिकारीले समान एक विकेट लिए।

यसअघि कर्णालीको लागि कप्तान रविन्द्रजंग शाहीले सबभन्दा धेरै ४६ रन बनाए। उनले ६८ बलमा ६ चौका र एक छक्का प्रहार गरे। दिवान पुनले २३ तथा प्रकाश जैसीले १५ रन बनाए।

प्रदेश २ का कप्तान मेहबुब आलमले तीन विकेट लिए। बायाँ हातले स्पिन बलिङ गरेका आलमले ४.५ ओभरमा एक मेडन राख्दै ११ रन खर्चिए। आदील अन्सारी र हरिशंकर शाहले समान दुई विकेट लिए भने कुमार थापाको नाममा एक विकेट रह्यो।

प्रतिक्रिया दिनुहोस्