अफगानिस्तान वायुसेवाको हेलिकप्टर दुर्घटना, तीन सैनिकको मृत्यु एजेन्सी। अफगानिस्तान वायुसेनाको एमआई–१७ हेलिकप्टर दुर्घटना हुँदा तीन सैनिको मृत्यु हुनुका साथै एकजना घाइते भएका छन्। वरदक प्रान्तको जगतुमा हेलिकप्टर दुर्घटना भएको हो। तालिबानले भने आफ्ना लडाकूले उक्त हेलिकप्टर खसालेको दाबी गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्