८० अमेरिकी सैनिक मारिएको उसको दावी थियो।

उक्त दावीको खण्डन गर्दै ट्रम्पले सामान्य हताहती पनि नभएको उल्लेख गरेका छन्। नेपाली समय अनुसार ह्वाइट हाउसबाट आज राती सम्बोधन गर्दै ट्रम्पले उक्त दावी गरेका हुन्।

अमेरिकी रकेट आक्रमणबाट इरानका सैन्य कमाण्डर कासिम सुलेमानीको मृत्यु भएपछि पहिलोपटक ट्रम्पले सम्बोधन गरेका हुन्।

उनले तेहरानविरूद्ध नयाँ आर्थिक प्रतिबन्ध पनि घोषणा गरेका छन्।

"म संयुक्त राज्य अमेरिकाको राष्ट्रपति हुँदासम्म इरानले आणविक हतियार राख्ने छुट पाउनेछैन", सम्बोधन शुरू गर्दै उनले भने।

यसअघि ट्रम्पले इरानलाई उसले अमेरिकी नागरिक वा शिविरहरूलाई क्षति पुर्याए सैन्य कारवाही गर्ने धम्की दिएका थिए। सम्बोधनमा आर्थिक प्रतिबन्ध लगाउने घोषणा गरेर सैन्य मुठभेडमा उम्किन खोजेको संकेत गरेका छन्।

सम्बोधनको क्रममा ट्रम्पले आतंकवादी संगठन ‘इस्लामिक स्टेट’ (आइएसआइएस) विरूद्ध अमेरिकी युद्धको पनि उल्लेख गरे। उनले गत अक्टोबरमा आइएसआइएसका नेता अबु बक्र अल-बग्दादीको हत्याको पनि स्मरण गरे। उनले उक्त कारवाहीलाई इरानसँग जोडेर शान्तिको निम्ति आह्यन पनि गरे।

"आइएसआइएस इरानको जन्मजात शत्रु हो", ट्रम्पले भने, "हामीले यो मामिलामा मिलेर काम गर्नुपर्छ र हाम्रा प्राथमिकताहरू आदानप्रदान गर्नुपर्छ। इरानका जनता र नेतालाई म आह्वान गर्छु, हामी तिम्रो उज्जवल भविष्य चाहन्छौं जुन तिमीहरूको हक हो। हामी समृद्धि र सद्भाव चाहन्छौं।"

"शान्ति खोज्नेसँग मेलमिलाप गर्न तयार भएको" भन्दै उनले आफ्नो भनाई टुंग्याए।

खोजे नाटोको संलग्नता

आफ्नो छोटो सम्बोधनमा ट्रम्पले नाटोलाई "मध्यपूर्वमा थप संलग्न हुन" आह्वान गरेका छन्। यसअघि ट्रम्पले नाटोको आलोचना र व्यंग्य गर्नेगरेका थिए।

उनी नाटोबारे थप विस्तृतमा भने गएनन्। त्यसको साटो अमेरिका तेल र प्राकृतिक ग्याँसमा आत्मनिर्भर भएको व्याख्या गरे। "अमेरिका संसारमै पहिलो नम्बरको उत्पादक हो", उनले भने, "हामीलाई मध्यपूर्वको तेल चाहिँदैन।"

त्यसपछि आफ्नै शैलीमा इरानलाई धम्की दिन पनि छोडेनन्। भने, "हाम्रा मिसाइलहरू ठूला, शक्तिशाली, निसानाबाज र घातक छन्।"

उनले आफूले बल प्रयोग गर्न नचाहेको भन्दाभन्दै पनि "अमेरिका सैन्य र आर्थिक रूपमा बलियो भएको" भन्न चाहिँ बाँकी राखेनन्।

" /> ८० अमेरिकी सैनिक मारिएको उसको दावी थियो।

"> मिसाइल आक्रमणपछि इरान ओरालो लागेको छ - ट्रम्प: Dekhapadhi
मिसाइल आक्रमणपछि इरान ओरालो लागेको छ - ट्रम्प
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमा भएको इरानी आक्रमणमा कुनै पनि अमेरिकी र इराकी हताहत नभएको दावी गरेका छन्।

आज इरानले इराकस्थित अमेरिकी सैन्य शिविरमा मिसाइल आक्रमण गरेको थियो। उक्त आक्रमणमा ८० अमेरिकी सैनिक मारिएको उसको दावी थियो।

उक्त दावीको खण्डन गर्दै ट्रम्पले सामान्य हताहती पनि नभएको उल्लेख गरेका छन्। नेपाली समय अनुसार ह्वाइट हाउसबाट आज राती सम्बोधन गर्दै ट्रम्पले उक्त दावी गरेका हुन्।

अमेरिकी रकेट आक्रमणबाट इरानका सैन्य कमाण्डर कासिम सुलेमानीको मृत्यु भएपछि पहिलोपटक ट्रम्पले सम्बोधन गरेका हुन्।

उनले तेहरानविरूद्ध नयाँ आर्थिक प्रतिबन्ध पनि घोषणा गरेका छन्।

"म संयुक्त राज्य अमेरिकाको राष्ट्रपति हुँदासम्म इरानले आणविक हतियार राख्ने छुट पाउनेछैन", सम्बोधन शुरू गर्दै उनले भने।

यसअघि ट्रम्पले इरानलाई उसले अमेरिकी नागरिक वा शिविरहरूलाई क्षति पुर्याए सैन्य कारवाही गर्ने धम्की दिएका थिए। सम्बोधनमा आर्थिक प्रतिबन्ध लगाउने घोषणा गरेर सैन्य मुठभेडमा उम्किन खोजेको संकेत गरेका छन्।

सम्बोधनको क्रममा ट्रम्पले आतंकवादी संगठन ‘इस्लामिक स्टेट’ (आइएसआइएस) विरूद्ध अमेरिकी युद्धको पनि उल्लेख गरे। उनले गत अक्टोबरमा आइएसआइएसका नेता अबु बक्र अल-बग्दादीको हत्याको पनि स्मरण गरे। उनले उक्त कारवाहीलाई इरानसँग जोडेर शान्तिको निम्ति आह्यन पनि गरे।

"आइएसआइएस इरानको जन्मजात शत्रु हो", ट्रम्पले भने, "हामीले यो मामिलामा मिलेर काम गर्नुपर्छ र हाम्रा प्राथमिकताहरू आदानप्रदान गर्नुपर्छ। इरानका जनता र नेतालाई म आह्वान गर्छु, हामी तिम्रो उज्जवल भविष्य चाहन्छौं जुन तिमीहरूको हक हो। हामी समृद्धि र सद्भाव चाहन्छौं।"

"शान्ति खोज्नेसँग मेलमिलाप गर्न तयार भएको" भन्दै उनले आफ्नो भनाई टुंग्याए।

खोजे नाटोको संलग्नता

आफ्नो छोटो सम्बोधनमा ट्रम्पले नाटोलाई "मध्यपूर्वमा थप संलग्न हुन" आह्वान गरेका छन्। यसअघि ट्रम्पले नाटोको आलोचना र व्यंग्य गर्नेगरेका थिए।

उनी नाटोबारे थप विस्तृतमा भने गएनन्। त्यसको साटो अमेरिका तेल र प्राकृतिक ग्याँसमा आत्मनिर्भर भएको व्याख्या गरे। "अमेरिका संसारमै पहिलो नम्बरको उत्पादक हो", उनले भने, "हामीलाई मध्यपूर्वको तेल चाहिँदैन।"

त्यसपछि आफ्नै शैलीमा इरानलाई धम्की दिन पनि छोडेनन्। भने, "हाम्रा मिसाइलहरू ठूला, शक्तिशाली, निसानाबाज र घातक छन्।"

उनले आफूले बल प्रयोग गर्न नचाहेको भन्दाभन्दै पनि "अमेरिका सैन्य र आर्थिक रूपमा बलियो भएको" भन्न चाहिँ बाँकी राखेनन्।

प्रतिक्रिया दिनुहोस्