रसुवा। गयरातिबाट भएकाे हिमपातका कारण अत्यधिक चिसो बढ्न गई उत्तरी रसुवाको जनजीवन कष्टकर बन्दै गएको छ। हिमपात र चिसोका कारण समुद्री सतहदेखि एक हजार ६०० मिटरभन्दा माथिको जनजीवन असहज बन्दै गएको हो।

चिसोले उत्तरी रसुवाका लाङ्टाङ, चन्दनबारी, ठूलोस्याफ्रु, बृद्धिम, खैदी, गतलाङ, गोल्जुङ, नाकथली, थुमन, पारागाङ, राम्चे, यार्सा, हाकु, धुञ्चे, नागुङलगायत क्षेत्रका मानव बस्तीलाई बढी प्रभावित बनाइरहेको स्थानीय बासिन्दाले बताएका छन्।

माथिल्लो भागमा हिमपात र तल्लो क्षेत्रमा पानी परिरहेका कारण बालबालिका र ज्येष्ठ नागरिकलाई चिसोले बढी समस्यामा पारेको ठूलोस्याफ्रुका ल्हाक्पाग्याल्बो तामाङले बताए। तातो खानेकुरा खान, घरभित्र कम्बल ओढेर बस्न, कम स्नान गर्न तथा हातगोडा तातोपानीले धुन सुझाव दिइएको स्वास्थ्यकर्मीले बताएका छन्। रासस

" /> रसुवा। गयरातिबाट भएकाे हिमपातका कारण अत्यधिक चिसो बढ्न गई उत्तरी रसुवाको जनजीवन कष्टकर बन्दै गएको छ। हिमपात र चिसोका कारण समुद्री सतहदेखि एक हजार ६०० मिटरभन्दा माथिको जनजीवन असहज बन्दै गएको हो।

चिसोले उत्तरी रसुवाका लाङ्टाङ, चन्दनबारी, ठूलोस्याफ्रु, बृद्धिम, खैदी, गतलाङ, गोल्जुङ, नाकथली, थुमन, पारागाङ, राम्चे, यार्सा, हाकु, धुञ्चे, नागुङलगायत क्षेत्रका मानव बस्तीलाई बढी प्रभावित बनाइरहेको स्थानीय बासिन्दाले बताएका छन्।

माथिल्लो भागमा हिमपात र तल्लो क्षेत्रमा पानी परिरहेका कारण बालबालिका र ज्येष्ठ नागरिकलाई चिसोले बढी समस्यामा पारेको ठूलोस्याफ्रुका ल्हाक्पाग्याल्बो तामाङले बताए। तातो खानेकुरा खान, घरभित्र कम्बल ओढेर बस्न, कम स्नान गर्न तथा हातगोडा तातोपानीले धुन सुझाव दिइएको स्वास्थ्यकर्मीले बताएका छन्। रासस

"> चिसोले रसुवाको जनजीवन कष्टकर: Dekhapadhi
चिसोले रसुवाको जनजीवन कष्टकर <p style="text-align:justify">रसुवा। गयरातिबाट भएकाे हिमपातका कारण अत्यधिक चिसो बढ्न गई उत्तरी रसुवाको जनजीवन कष्टकर बन्दै गएको छ। हिमपात र चिसोका कारण समुद्री सतहदेखि एक हजार ६०० मिटरभन्दा माथिको जनजीवन असहज बन्दै गएको हो।</p> <p style="text-align:justify">चिसोले उत्तरी रसुवाका लाङ्टाङ, चन्दनबारी, ठूलोस्याफ्रु, बृद्धिम, खैदी, गतलाङ, गोल्जुङ, नाकथली, थुमन, पारागाङ, राम्चे, यार्सा, हाकु, धुञ्चे, नागुङलगायत क्षेत्रका मानव बस्तीलाई बढी प्रभावित बनाइरहेको स्थानीय बासिन्दाले बताएका छन्।</p> <p style="text-align:justify">माथिल्लो भागमा हिमपात र तल्लो क्षेत्रमा पानी परिरहेका कारण बालबालिका र ज्येष्ठ नागरिकलाई चिसोले बढी समस्यामा पारेको ठूलोस्याफ्रुका ल्हाक्पाग्याल्बो तामाङले बताए। तातो खानेकुरा खान, घरभित्र कम्बल ओढेर बस्न, कम स्नान गर्न तथा हातगोडा तातोपानीले धुन सुझाव दिइएको स्वास्थ्यकर्मीले बताएका छन्। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्