निर्माण व्यवसायी शर्माको निधन
काठमाडौं। नेपाल निर्माण व्यवसायी राधाकृष्ण शर्माको निधन भएको छ। नेपाल निर्माण व्यवसायी महासंघका संस्थापक उपाध्यक्ष समेत रहेको शर्माको ८६ वर्षको उमेरमा निधन भएको हो। उनको मंगलबार नै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ।
प्रतिक्रिया दिनुहोस्
