काठमाडौं । अमेरिकाले  नेपाललाई कुनै मुलुकका पक्षमा नलागी 'नेपालकै पक्षमा रहेको'  हेर्न चाहेको स्पष्ट पारेको छ । "नेपाल आफ्नो नीतिमा अडिग हुनुपर्छ । कसैको पक्ष-विपक्षमा लाग्न हुँदैन भन्ने हाम्रो सुझाव छ," अमेरिको राजदूत र्‍याण्डी बेरीले भने, "योभन्दा बढी हामीले सार्वभौम मुलुकलाई केही भन्न सक्दैनौं ।"

बेरीले शुक्रबार राजधानीमा कूटनीतिज्ञ विज्ञ सांसद उमी र सञ्चारकर्मीमाझ भने, "हामी नेपालको पुरानो मित्र हौं नेपाल कसैको पक्षमा नभई नेपालकै पक्षमा रहेको हेर्न चाहन्छौं । नेपालमा कतिपय विषयमा गलत बुझाइ छ । हामी यस्ता विषय स्पष्ट पार्न चाहन्छौं ।"

अमेरिकाले अघि सारेको इन्डो-प्यासिफिक रणनीति (आइपीएस) कुनै रणनीति नभइ यो क्षेत्रका लागि अमेरिकी नीति भएको राजदूत बेरीले स्पष्ट पारे । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

"> 'नेपाल कतै नढल्कोस्': Dekhapadhi
'नेपाल कतै नढल्कोस्'

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्