काठमाडौं। पर्यटक भिसामा नेपाल आएर अवैध गतिविधिमा संलग्न रहेको पाइएपछि पक्राउ परेका चिनियाँ नागरिकलाई लिन चाटर्ड जहाज काठमाडौं आइपुगेको छ।
उनीहरूलाई लिन चाइना इस्टर्नको एमयू७१७५ जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। यसमा ४२ जना चिनियाँ फर्किेनेछन्।
थप ८० जनालाई लिन चाइना साउदर्नको सीजेड ३००१ जहाज ५ः४५ बजे आइपुग्ने विमानस्थल स्रोतले जनाएको छ।
यी दुबै जहाज आजै फर्किनेछन्। स्रोतका अनुसार चिनियाँ प्रहरी चार दिन अघि नै नेपाल आइपुगेका थिए।
नेपालमा बसेर गैरकानूनी क्रियाकलाप गरेको भन्दै प्रहरीले ७ पुसमा काठमाडौंको मनमैजु, महाराजगञ्ज र बूढानीलकण्ठ क्षेत्रबाट १२२ चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो।
२० पुसमा अभद्र व्यवहारअन्तर्गत मुद्दामा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको इजलासले जनही एक हजार जरिवानाको फैसला सुनाएको थियो।
प्रशासनले एक हजार जरिवाना तिराएपछि उनीहरूलाई प्रहरीले अध्यागमन विभागको जिम्मा लगाएको थियो।

काठमाडौंमा पक्राउ परेका चिनियाँ लिन आइपुग्यो जहाज

पढ्नुहोस्

१२२ चिनियाँलाई आजै डिपोर्ट गरिने, चिनियाँ जहाज आइपुग्दै

पक्राउ परेका १२२ चिनियाँ लिन भोलि चार्टर्ड विमान आउने

काठमाडौंमा पक्राउ परेका १२२ चिनियाँलाई एक/एक हजार जरिवाना लिएर छाड्न आदेश