कैलाली। जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीबाट सातजना जुवाडे पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका-३ स्थित एक होटलबाट उनीहरूलाई ७९ हजार ५५० रूपैयाँ नगदसहित पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतका अनुसार पदम चन्द (होटल सञ्चालक), ललितसिंह धामी, नरेश खत्री, हरेन्द्र कार्की, पदमराज जोशी, पदमराज भट्टराई र दीपक बिष्ट पक्राउ परेका छन्। पक्राउ परेकाहरूलाई जुवा ऐनअनुसार कारबाही हुने डीएसपी चन्दले बताए।
" />

कैलालीमा सातजना जुवाडे पक्राउ
<p style="text-align:justify">कैलाली। जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीबाट सातजना जुवाडे पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका-३ स्थित एक होटलबाट उनीहरूलाई ७९ हजार ५५० रूपैयाँ नगदसहित पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।</p>
<p style="text-align:justify">जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतका अनुसार पदम चन्द (होटल सञ्चालक), ललितसिंह धामी, नरेश खत्री, हरेन्द्र कार्की, पदमराज जोशी, पदमराज भट्टराई र दीपक बिष्ट पक्राउ परेका छन्। पक्राउ परेकाहरूलाई जुवा ऐनअनुसार कारबाही हुने डीएसपी चन्दले बताए।</p>