सुर्खेत। रारामा बसाइँ सरेर आउने आगन्तुक (विदेशी) चराको संख्यामा वृद्धि हुँदै गएको छ।

हिउँदको समय यूरोप, साइबेरिया, तिब्बत र भारतका विभिन्न ठाउँबाट विभिन्न जातका चरा रारा पुगेपछि तालमा देखिने आगन्तुक चराको संख्यामा वृद्धि भएको हो। सिमसार क्षेत्रमा पाइने करीब ४९ प्रजातिका चरा विर्षेनी रारा पुग्छन्।

तीमध्ये अहिलेसम्म २० प्रकारका आगन्तुक चरा रारामा आइसकेको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत लालबहादुर भण्डारीले जानकारी दिए।

“रारा आउने विदेशी चराको संख्यामा वृद्धि हुँदै गएसँगै तालमा पर्यटकीय गतिविधि पनि बढ्दै गएका छन्” भण्डारीले भने, “मंसीरदेखि नै रारा आउन थालेका हाँस प्रजातिका चराहरू हरेक वर्ष जाडो मौसम सकिएसँगै चैतपछि आफ्नै बासस्थानतर्फ फर्कन्छन्।”

चिसो मौसममा समेत रारा तालको पानी तातो हुने भएकाले आगन्तुक चराको आकर्षण यस क्षेत्रमा हुने गरेको निकुञ्जका अधिकारीहरू बताउँछन्। आगन्तुक चराहरू करीब पाँच महीनासम्म रारा क्षेत्रमा बस्ने रारा राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ।

“अहिले तालदेखि जंगल क्षेत्रसम्म विदेशी चराकै संख्या बढी देख्न सकिन्छ”, नेपाल पन्छी संरक्षण संघका अनुसन्धान अधिकृत मोहनविक्रम श्रेष्ठले भने, “रारा तालमा सगरमाथाको उचाइभन्दा माथिबाट उड्न सक्ने खोया हाँस, ग्यालागुज हाँस र संकटासन्न अवस्थामा परेका हाँस पनि भेटिएका छन्।”

रारा ताललाई स्टेशन जस्तो बनाएर आगन्तुक चराहरू अहिले आउने–जाने गरेको उनको भनाइ छ। रारा ताल आगन्तुक चराका लागि महत्वपूर्ण स्थान भएको उल्लेख गरेको श्रेष्ठले रारामा एक महीना, १५ दिन आहार खाइसकेपछि चराहरू फर्किने गरेको जानकारी दिए।

उनका अनुसार ती आगन्तुक चराहरू साइबेरिया, मंगोलिया, तिब्बत, नेपाल हुँदै भारततिर जाने गर्दछन्। रारामा ३०० भन्दा बढी प्रजातिका चरा पाइन्छन्। तर, अहिले रारामा हिउँदे अवलोकनमा १०२ प्रकारका चरा भेटिएका अनुसन्धान अधिकृत श्रेष्ठले बताए। रारा चराका लागि उत्कृष्ट स्थानका रूपमा लिन सकिने ठहर उनको छ।

" /> सुर्खेत। रारामा बसाइँ सरेर आउने आगन्तुक (विदेशी) चराको संख्यामा वृद्धि हुँदै गएको छ।

"> रारामा बढे आगन्तुक चरा (तस्वीरहरू): Dekhapadhi
रारामा बढे आगन्तुक चरा (तस्वीरहरू)

प्रतिक्रिया दिनुहोस्