काठमाडाैं। कुनै पनि सडकमा समयमै मर्मत गर्दा पाँच डलर लाग्ने र त्यही सडकमा खाल्डा परिसकेपछि ८० डलरपर्ने अन्तर्राष्ट्रिय मान्यता छ। नेपाल सरकारले पनि खाल्डा पर्नुभन्दा पहिले नै खाल्डा पर्न सक्ने सम्भावित स्थानमा मर्मत गर्ने नीति लिएको छ। तर, त्यसको कार्यान्वयन नहुँदा ठूलो धनराशि सडक मर्मतमा खर्च भइरहेको छ भने जनताले पनि सास्ती भोगिरहेका छन्।

सरकारले सडक निर्माणमा मात्रै ध्यान दिँदा मर्मत ओझेलमा परेको छ। एकातिर सडक मर्मतका लागि माग भएबमोजिम बजेट विनियोजन भएको छैन भने अर्कातिर विनियोजित बजेट पूर्णरूपमा खर्च हुन सकेको छैन।

गत वर्षभन्दा चालू आर्थिक वर्षमा सडक मर्मतमा बजेट बढेको छ। नयाँ संरचनानुसार संघीय सरकारअन्तर्गतका निकायले स्थानीय सरकारलाई सोझै रकम दिन मिल्ने नमिल्ने भन्ने पनि अन्योल छ। डिभिजन सडक कार्यालय कुनै नेपाल सरकारकै मातहत त कतिपय प्रदेश सरकार मातहत जाँदा पनि सडक मर्मतमा अन्योल छ।

राम्रो अवस्थामा रहेको सडकमा थोरै परिमाणमा मात्रै ढुंगा, गिटी झर्दा त्यहीँबाटै सडक खाल्डा पर्ने गरेको छ। एउटा सवारीसाधनले खसालेको ढुङ्गा, गिटी अर्काे सवारीसाधनको टायरले थिच्दा प्वाल पर्ने र त्यसै गरी अन्य सवारीसाधनले थिच्दै जाँदा ठूलै खाल्डा पर्ने गरेको छ। सामान्यतया नेपालमा सडक कालोपत्रको आयु ६/सात वर्ष हुने प्राविधिक बताउँछन्। त्योभन्दा धेरै वर्षसम्म पनि मर्मत नहुँदा सडकमा खाल्डा बढिरहेको छ।

“खाल्डा पर्नुअघि थोरै खर्चमा मर्मत हुने भए पनि त्यही सडक केही समयपछि ठूला खाल्डाका कारण मर्मतमा धेरै खर्च लाग्छ।”

समयसमयमा मर्मत नहुँदा सडक पूर्णरूपमा बिग्रिएर पुनर्निर्माण नै गर्ने अवस्थामा पुग्ने सडक बोर्ड नेपालका पूर्वअध्यक्ष पूर्ण कडरियाले बताए। सडकमा खाल्डा परेपछि पुर्ने नभएर खाल्डा पर्दैछ भनेर पहिले नै सम्भार गर्नुपर्ने उनको सुझाव छ। उनले भने, “खाल्डा पर्नुअघि थोरै खर्चमा मर्मत हुने भए पनि त्यही सडक केही समयपछि ठूला खाल्डाका कारण मर्मतमा धेरै खर्च लाग्छ।”

सडकमा रहेका खाल्डाखुल्डीले सवारीसाधन सञ्चालन खर्च बढाइरहेको उनको भनाइ छ। सडकमा खाल्डाका कारण छोटो दूरी पार गर्न समेत लामो समय लाग्दा सवारीसाधन सञ्चालन खर्च बढेको हो। सवारीसाधन प्रतिघण्टा ६० किलोमिटर गुड्ने गरी सडक तयार हुँदा यो खर्च कम गर्न सकिन्छ। सडक बोर्डले सडक मर्मतका लागि अन्तर्राष्ट्रिय मान्यतानुसार पाउनुपर्ने रकम अर्थ मन्त्रालयले दिनुपर्नेमा उनको जोड छ। उनले भने, “सवारीसाधनको पार्टपूर्जा ल्याउँदा आउने राजश्वबाट पनि सडक मर्मतका लागि सरकारले रकम छुट्ट्याउनुपर्छ।”

“कम चौडाइ भए पुग्ने ठाउँमा सडक बढी चौडाइको छ तर जहाँ सवारी चाप बढी छ त्यहीँ सडक साँघुरो छ।”

सडकमा निर्माण सामग्री खस्दा त्यसले सडकमा पिकले खन्दा भन्दा सजिलै खाल्डा बनाउने शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले बताए। उनी भन्छन्, “कम चौडाइ भए पुग्ने ठाउँमा सडक बढी चौडाइको छ तर जहाँ सवारी चाप बढी छ त्यहीँ सडक साँघुरो छ।”

मर्मतको काम सडक विभाग र निर्माण व्यवसायी कसैको पनि प्राथमिकतामा नपरेको पूर्वसचिव तुलसी सिटौला बताउँछन्। काम छरिएर टुक्राटुक्रा हुँदा निर्माण व्यवसायीले ठेक्का आह्वान गर्दा आवेदन नदिने गरेको उनको भनाइ छ। सडक मर्मत समयमा नभएर ढिलाइ हुँदा कयौँ गुणा बढी रकम खर्च हुने भएकाले समयमै मर्मत गर्नुपर्नेमा उनको जोड छ। सडकको आयु बढाउने प्रविधि भित्र्याउन पनि उनले सुझाव दिएका छन्। सडकसँगै सडक पुल र सुरुङमार्गको मर्मतको समेत योजना बनाउनुपर्ने उनकाे भनाइ छ।

सडक विभागका उपमहानिर्देशक अर्जुनजङ्ग थापाले सडक मर्मतका लागि छुट्ट्याइने रकम चालू आर्थिक वर्षमा बढ्नु सकारात्मक कुरा भएको बताए। गत वर्षभन्दा यो वर्षको बजेट बढ्नु सडक मर्मतका हिसाबले आशालाग्दो कुरा भएको उनको भनाइ छ।

बर्सेनि सडकको मर्मत हुँदै जाँदा मर्मत गर्नुपर्ने सडकको लम्बाइ धेरै नभए पनि त्यो नहुँदा मर्मत गर्नुपर्ने सडकको लम्बाइ बढ्दै जाने उनले बताए। समयमै सडक मर्मत गर्दा कम समय र खर्च लाग्ने भए पनि त्यसमा ढिलाइ हुँदा दुवै बढ्ने उनी बताउँछन्। उनी भन्छन्, “केही वर्ष पहिलेसम्म सडक मर्मतका लागि रकम नभए पनि अहिले अवस्था सुध्रिएको छ।”

सडक बोर्ड नेपालले भने डिभिजन सडक कार्यालय सडक मर्मतभन्दा नयाँ सडक निर्माणमा लाग्ने गरेको जनाएको छ। नयाँ सडक निर्माणको जिम्मेवारी आयोजनालाई दिएर सरकारले डिभिजनलाई मर्मतको मात्रै जिम्मा दिनुपर्ने बताउँदै आएको छ। रासस

" /> काठमाडाैं। कुनै पनि सडकमा समयमै मर्मत गर्दा पाँच डलर लाग्ने र त्यही सडकमा खाल्डा परिसकेपछि ८० डलरपर्ने अन्तर्राष्ट्रिय मान्यता छ। नेपाल सरकारले पनि खाल्डा पर्नुभन्दा पहिले नै खाल्डा पर्न सक्ने सम्भावित स्थानमा मर्मत गर्ने नीति लिएको छ। तर, त्यसको कार्यान्वयन नहुँदा ठूलो धनराशि सडक मर्मतमा खर्च भइरहेको छ भने जनताले पनि सास्ती भोगिरहेका छन्।

सरकारले सडक निर्माणमा मात्रै ध्यान दिँदा मर्मत ओझेलमा परेको छ। एकातिर सडक मर्मतका लागि माग भएबमोजिम बजेट विनियोजन भएको छैन भने अर्कातिर विनियोजित बजेट पूर्णरूपमा खर्च हुन सकेको छैन।

गत वर्षभन्दा चालू आर्थिक वर्षमा सडक मर्मतमा बजेट बढेको छ। नयाँ संरचनानुसार संघीय सरकारअन्तर्गतका निकायले स्थानीय सरकारलाई सोझै रकम दिन मिल्ने नमिल्ने भन्ने पनि अन्योल छ। डिभिजन सडक कार्यालय कुनै नेपाल सरकारकै मातहत त कतिपय प्रदेश सरकार मातहत जाँदा पनि सडक मर्मतमा अन्योल छ।

राम्रो अवस्थामा रहेको सडकमा थोरै परिमाणमा मात्रै ढुंगा, गिटी झर्दा त्यहीँबाटै सडक खाल्डा पर्ने गरेको छ। एउटा सवारीसाधनले खसालेको ढुङ्गा, गिटी अर्काे सवारीसाधनको टायरले थिच्दा प्वाल पर्ने र त्यसै गरी अन्य सवारीसाधनले थिच्दै जाँदा ठूलै खाल्डा पर्ने गरेको छ। सामान्यतया नेपालमा सडक कालोपत्रको आयु ६/सात वर्ष हुने प्राविधिक बताउँछन्। त्योभन्दा धेरै वर्षसम्म पनि मर्मत नहुँदा सडकमा खाल्डा बढिरहेको छ।

“खाल्डा पर्नुअघि थोरै खर्चमा मर्मत हुने भए पनि त्यही सडक केही समयपछि ठूला खाल्डाका कारण मर्मतमा धेरै खर्च लाग्छ।”

समयसमयमा मर्मत नहुँदा सडक पूर्णरूपमा बिग्रिएर पुनर्निर्माण नै गर्ने अवस्थामा पुग्ने सडक बोर्ड नेपालका पूर्वअध्यक्ष पूर्ण कडरियाले बताए। सडकमा खाल्डा परेपछि पुर्ने नभएर खाल्डा पर्दैछ भनेर पहिले नै सम्भार गर्नुपर्ने उनको सुझाव छ। उनले भने, “खाल्डा पर्नुअघि थोरै खर्चमा मर्मत हुने भए पनि त्यही सडक केही समयपछि ठूला खाल्डाका कारण मर्मतमा धेरै खर्च लाग्छ।”

सडकमा रहेका खाल्डाखुल्डीले सवारीसाधन सञ्चालन खर्च बढाइरहेको उनको भनाइ छ। सडकमा खाल्डाका कारण छोटो दूरी पार गर्न समेत लामो समय लाग्दा सवारीसाधन सञ्चालन खर्च बढेको हो। सवारीसाधन प्रतिघण्टा ६० किलोमिटर गुड्ने गरी सडक तयार हुँदा यो खर्च कम गर्न सकिन्छ। सडक बोर्डले सडक मर्मतका लागि अन्तर्राष्ट्रिय मान्यतानुसार पाउनुपर्ने रकम अर्थ मन्त्रालयले दिनुपर्नेमा उनको जोड छ। उनले भने, “सवारीसाधनको पार्टपूर्जा ल्याउँदा आउने राजश्वबाट पनि सडक मर्मतका लागि सरकारले रकम छुट्ट्याउनुपर्छ।”

“कम चौडाइ भए पुग्ने ठाउँमा सडक बढी चौडाइको छ तर जहाँ सवारी चाप बढी छ त्यहीँ सडक साँघुरो छ।”

सडकमा निर्माण सामग्री खस्दा त्यसले सडकमा पिकले खन्दा भन्दा सजिलै खाल्डा बनाउने शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले बताए। उनी भन्छन्, “कम चौडाइ भए पुग्ने ठाउँमा सडक बढी चौडाइको छ तर जहाँ सवारी चाप बढी छ त्यहीँ सडक साँघुरो छ।”

मर्मतको काम सडक विभाग र निर्माण व्यवसायी कसैको पनि प्राथमिकतामा नपरेको पूर्वसचिव तुलसी सिटौला बताउँछन्। काम छरिएर टुक्राटुक्रा हुँदा निर्माण व्यवसायीले ठेक्का आह्वान गर्दा आवेदन नदिने गरेको उनको भनाइ छ। सडक मर्मत समयमा नभएर ढिलाइ हुँदा कयौँ गुणा बढी रकम खर्च हुने भएकाले समयमै मर्मत गर्नुपर्नेमा उनको जोड छ। सडकको आयु बढाउने प्रविधि भित्र्याउन पनि उनले सुझाव दिएका छन्। सडकसँगै सडक पुल र सुरुङमार्गको मर्मतको समेत योजना बनाउनुपर्ने उनकाे भनाइ छ।

सडक विभागका उपमहानिर्देशक अर्जुनजङ्ग थापाले सडक मर्मतका लागि छुट्ट्याइने रकम चालू आर्थिक वर्षमा बढ्नु सकारात्मक कुरा भएको बताए। गत वर्षभन्दा यो वर्षको बजेट बढ्नु सडक मर्मतका हिसाबले आशालाग्दो कुरा भएको उनको भनाइ छ।

बर्सेनि सडकको मर्मत हुँदै जाँदा मर्मत गर्नुपर्ने सडकको लम्बाइ धेरै नभए पनि त्यो नहुँदा मर्मत गर्नुपर्ने सडकको लम्बाइ बढ्दै जाने उनले बताए। समयमै सडक मर्मत गर्दा कम समय र खर्च लाग्ने भए पनि त्यसमा ढिलाइ हुँदा दुवै बढ्ने उनी बताउँछन्। उनी भन्छन्, “केही वर्ष पहिलेसम्म सडक मर्मतका लागि रकम नभए पनि अहिले अवस्था सुध्रिएको छ।”

सडक बोर्ड नेपालले भने डिभिजन सडक कार्यालय सडक मर्मतभन्दा नयाँ सडक निर्माणमा लाग्ने गरेको जनाएको छ। नयाँ सडक निर्माणको जिम्मेवारी आयोजनालाई दिएर सरकारले डिभिजनलाई मर्मतको मात्रै जिम्मा दिनुपर्ने बताउँदै आएको छ। रासस

"> सडक मर्मतमा ढिलाइले खर्च बढ्दै: Dekhapadhi
सडक मर्मतमा ढिलाइले खर्च बढ्दै

प्रतिक्रिया दिनुहोस्