काठमाडौं। इरानका सर्वोच्च धार्मिक नेता आयोतुल्लाह अली खामेनीले अमेरिकालाई 'ठग, अपराधी र अमानविय' भनेका छन्। आफ्ना प्रमुख जनरल कासिम सुलेमानीको हत्यापछि पहिलोपटक विशेष बैठकमा सम्बोधन गर्दै सर्वोच्च धार्मिक नेता खामेनीले अमेरिकालाई ठूलो शत्रुको संज्ञा दिए।

उनले इराकस्थित अमेरिकी सैन्य अखाडाहरुमा भएको मिसाइल आक्रमणबारे चर्चा गर्दै सम्बोधनका क्रममा भने, ''अमेरिकाविरुद्ध गरिएको जवाफी कारबाही उसको 'अनुहारमा हानिएको एक झापड' मात्र हो।''

सम्बोधनका क्रममा खामेनीले अमेरिकालाई मुख्य शत्रु बताउँदै भने, ''हामी सैन्य र आर्थिक रुपमा अब सक्षम हुनैपर्छ। ताकी शत्रुले हामीलाई क्षति पुर्‍याउन नपाउन्।''

''विश्वजगतमै रवाफ देखाउने जोसुकैलाई पाठ सिकाउन इरान सक्षम छ'', राजधानी तेहरानको दक्षिण-पश्चिममा पर्ने कुम प्रान्तमा हजारौं मानिसहरूको उपस्थितिमा भएको बैठकमा खामेनीले भने, ''हामीलाई लाग्छ कि अमेरिकाविरुद्धको जवाफी आक्रमण नगण्य मात्र हो। यस क्षेत्रमा अमेरिकी उपस्थिति अन्त्य हुनु महत्वपूर्ण हो।'' 

" /> काठमाडौं। इरानका सर्वोच्च धार्मिक नेता आयोतुल्लाह अली खामेनीले अमेरिकालाई 'ठग, अपराधी र अमानविय' भनेका छन्। आफ्ना प्रमुख जनरल कासिम सुलेमानीको हत्यापछि पहिलोपटक विशेष बैठकमा सम्बोधन गर्दै सर्वोच्च धार्मिक नेता खामेनीले अमेरिकालाई ठूलो शत्रुको संज्ञा दिए।

उनले इराकस्थित अमेरिकी सैन्य अखाडाहरुमा भएको मिसाइल आक्रमणबारे चर्चा गर्दै सम्बोधनका क्रममा भने, ''अमेरिकाविरुद्ध गरिएको जवाफी कारबाही उसको 'अनुहारमा हानिएको एक झापड' मात्र हो।''

सम्बोधनका क्रममा खामेनीले अमेरिकालाई मुख्य शत्रु बताउँदै भने, ''हामी सैन्य र आर्थिक रुपमा अब सक्षम हुनैपर्छ। ताकी शत्रुले हामीलाई क्षति पुर्‍याउन नपाउन्।''

''विश्वजगतमै रवाफ देखाउने जोसुकैलाई पाठ सिकाउन इरान सक्षम छ'', राजधानी तेहरानको दक्षिण-पश्चिममा पर्ने कुम प्रान्तमा हजारौं मानिसहरूको उपस्थितिमा भएको बैठकमा खामेनीले भने, ''हामीलाई लाग्छ कि अमेरिकाविरुद्धको जवाफी आक्रमण नगण्य मात्र हो। यस क्षेत्रमा अमेरिकी उपस्थिति अन्त्य हुनु महत्वपूर्ण हो।'' 

"> इरानी सर्वोच्च नेताले भने- अमेरिकाविरुद्धको जवाफी कारबाही 'उसको अनुहारमा हानिएको झापड': Dekhapadhi
इरानी सर्वोच्च नेताले भने- अमेरिकाविरुद्धको जवाफी कारबाही 'उसको अनुहारमा हानिएको झापड' <p style="text-align:justify">काठमाडौं। इरानका सर्वोच्च धार्मिक नेता आयोतुल्लाह अली खामेनीले अमेरिकालाई &#39;ठग, अपराधी र अमानविय&#39; भनेका छन्। आफ्ना प्रमुख जनरल कासिम सुलेमानीको हत्यापछि पहिलोपटक विशेष बैठकमा सम्बोधन गर्दै सर्वोच्च धार्मिक नेता खामेनीले अमेरिकालाई ठूलो शत्रुको संज्ञा दिए।</p> <p style="text-align:justify">उनले इराकस्थित अमेरिकी सैन्य अखाडाहरुमा भएको मिसाइल आक्रमणबारे चर्चा गर्दै सम्बोधनका क्रममा भने, &#39;&#39;अमेरिकाविरुद्ध गरिएको जवाफी कारबाही उसको &#39;अनुहारमा हानिएको एक झापड&#39; मात्र हो।&#39;&#39;</p> <p style="text-align:justify">सम्बोधनका क्रममा खामेनीले अमेरिकालाई मुख्य शत्रु बताउँदै भने, &#39;&#39;हामी सैन्य र आर्थिक रुपमा अब सक्षम हुनैपर्छ। ताकी शत्रुले हामीलाई क्षति पुर्&zwj;याउन नपाउन्।&#39;&#39;</p> <p style="text-align:justify">&#39;&#39;विश्वजगतमै रवाफ देखाउने जोसुकैलाई पाठ सिकाउन इरान सक्षम छ&#39;&#39;, राजधानी तेहरानको दक्षिण-पश्चिममा पर्ने कुम प्रान्तमा हजारौं मानिसहरूको उपस्थितिमा भएको बैठकमा खामेनीले भने, &#39;&#39;हामीलाई लाग्छ कि अमेरिकाविरुद्धको जवाफी आक्रमण नगण्य मात्र हो। यस क्षेत्रमा अमेरिकी उपस्थिति अन्त्य हुनु महत्वपूर्ण हो।&#39;&#39;&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्