‘अन्ततः आज मैले आफुसँग रहेको सबै हिम्मत जुटाएर तपाईंहरू सबैलाई १४ डिसेम्बर २०१९ (२८ मंसिर) शनिवार बिहान के भएको थियो भन्ने बताउने निर्णय गरेकी छु’, राणाले स्टाटस यसरी शुरू गरेकी छन्।

उनले शुरूमै आफूहरू चारजनाको मुर्खतापूर्ण निर्णयका कारणा दुर्घटना हुनपुगेकोमा माफी पनि मागेकी छन्।

‘सबैभन्दा पहिला सबैसँग मैले माफी माग्दछु। चारजना मानिसले गरेको एउटा मुर्खतापूर्ण निर्णयले एकजना निर्दोषको ज्यान गयो। मैले यो दुर्घटना असत्य र एक दुस्वप्न थियो भन्ने कामना गरे पनि कारमा रहेकामध्ये एक म पनि थिएँ’- राणाले लेखेकी छन्।

उनले उक्त दुर्घटनाबाट आफू एकदमै आघात भएकाले माफी माग्न ढिलो भएको उल्लेख गरेकी छन्।

‘यो दुर्घटनापछि मेरो जीवन पुरै परिवर्तन भएको छ। भगवानलाई मात्र थाहा छ, कसरी म हृदयभरी दुःख र पीडा बोकेर हरेक बिहान जाग्ने गर्छु । म फेरी पहिलेकै जस्तै हुन कहिल्यै पनि सक्नेछैन’- उनले घटनाले आफूलाई पारेको असर पनि व्यक्त गरेकी छन्।

साथै उनले शोकाकुल परिवारप्रति ऐक्यबद्धता प्रकट पनि गरेकी छन्।

‘चार जनाले आफ्नी प्रिय आमा गुमाए र एकजना पतिले आफूलाई साथ दिने पत्नि गुमाए । म आम जनताको भावनासँगै उभिन्छु । र पीडित र उनको परिवारप्रति मेरो सहानुभुति छ’, राणाले लेखेकी छन्।

उनले आफू दुई वर्षको हुँदा कार दुर्घटनामा बुवा गुमाएको घटना पनि उल्लेख गर्दै आफ्ना कारण एकजना सदस्य गुमाएको परिवारको पीडा बुझ्ने उल्लेख गरेकी छन्।

उनले घटनाअगावै मल्ललाई सवारी साधन चलाउन आफूले नरोकेकोमा पश्चातापसमेत व्यक्त गरेकी छन्- ‘उनी (मृतक) जो पनि हुन सक्थिन्, मेरो प्रियजन वा म आफै पनि । यो सोचले मलाई झस्काइरहन्छ र महसुस गर्न बाध्य पार्छ । मैले उसलाई ड्राईभर वा ट्याक्सी बोलाउन भन्नुपर्थ्यो। रक्सी खाएर चलाउन दिनुहुँदैनथ्यो।’

उनले आमवृत्तबाट आफूमाथि भएको आलोचनाको जवाफ पनि दिने प्रयास गरेकी छन्।

लेखेकी छन्- ‘म आमवृत्तमा मविरूद्ध उठेको आक्रोश र घृणा बुझ्दछु। तर मैले पनि बुझेँ, म हामी सबैजस्तै मानिस हुँ। र मैले सधैँभरि सताइरहने निकै गम्भीर गल्ती गरेको स्वीकारेकी छु। तर एक अर्कालाई आरोप लगाउँदैमा मृतक र उनको परिवारलाई न्याय हुँदैन।’

उनले घटना भएको बेला आफू निकै डराएको पनि उल्लेख गरेकी छन्।

"घटना भएपछि म निकै डराएकी थिएँ। मलाई अब के गर्ने भन्ने नै थाहा थिएन। म भाग्दा पनि भागिनँ। मेरो साथी बाहिर के भयो भनेर हेर्न निस्कँदा म कारभित्र त्रसित भएर बसिरहेकी थिएँ। ऊ आएर मलाई तान्यो र चिच्यायो, ‘भाग, जसरी हुन्छ भाग ।’ म यति आत्तिएकी थिएँ, म कारको छेउमा बसिरहेँ। मलाई एकजना महिलालाई ठक्कर लागेको छ भन्ने पनि थाहा थिएन। सडकपारीबाट मानिसहरूको हुल आइरहेको देखेपछि डरले मेरो मुटु हल्लिन थाल्यो। मैले झोलाबाट फोन निकालेर एकजना अभिभावकलाई फोन गरेँ। मलाई त्यतिबेला आफ्नो आमालाई फोन गर्न पनि डर लागिरहेथ्यो। केही मानिसहरू आएर मलाई कारभित्र तिमी पनि थियौ भनेर सोधे। मैले थिएँ भने। म जेजस्तो पनि भोग्न तयार थिएँ। खासमा म त्यतिबेला रोइरहेथेँ। त्यहीबेला एकजना स्थानीय मानिस बाइकमा आएर मलाई त्यहाँ बसिरहनु सुरक्षित नभएको बताए। उनले जे पनि हुनसक्छ भने। त्यतिबेला म निकै डराएँ", उनले वर्णन गरेकी छन्।

घटनापछि तिनै मानिसले ट्याक्सी लिएर आएको र आफू घर पुगेको उनले उल्लेख गरेकी छन्।

आफ्नो लामो स्टाटसको अन्त्यतिर उनले मादकपदार्थ सेवनपछि बिहानै सवारी साधन नचलाउन अनुनयसमेत गरेकी छन्।

"> डरलाग्दो दुर्घटना गराउने गाडीमा आफू पनि रहेको स्वीकार्दै नायिका परमिताले मागिन् माफी: Dekhapadhi
डरलाग्दो दुर्घटना गराउने गाडीमा आफू पनि रहेको स्वीकार्दै नायिका परमिताले मागिन् माफी
काठमाडौं। २८ मंसीरको बिहानै काठमाडौंको बुढानीलकण्ठमा एउटा भयानक दुर्घटना भयो।

अत्यधिक मदिरा सेवन गरेका २१ वर्षीय पृथ्वी मल्लले चलाएको कार अनियन्त्रित भई दुर्घटना हुँदा सडकपेटीमा हिँडिरहेकी गोरखा घर भइ विष्णुमती बस्ने ४२ वर्षीय लीला देवकोटाको निधन भयो।

कारमा मल्ल भने एक्लै थिएनन्। उनीसँगै अरू तीनजना पनि थिए।  ती तीन मध्ये करिश मास्के र एलिना थापा रहेको पुष्टि भए पनि अर्की एक युवती को थिइन् भन्ने खुलेको थिएन। धेरैले ती युवती नायिका परमिता राणा रहेको चर्चा गरे पनि प्रहरीले पुष्टि गरेको थिएन।

आज परमिता राणाले उक्त कारमा सवार चौथो व्यक्ति आफू रहेको स्वीकार्दै लामो फेसबुक स्टाटसमार्फत् माफी मागेकी छन्।

‘अन्ततः आज मैले आफुसँग रहेको सबै हिम्मत जुटाएर तपाईंहरू सबैलाई १४ डिसेम्बर २०१९ (२८ मंसिर) शनिवार बिहान के भएको थियो भन्ने बताउने निर्णय गरेकी छु’, राणाले स्टाटस यसरी शुरू गरेकी छन्।

उनले शुरूमै आफूहरू चारजनाको मुर्खतापूर्ण निर्णयका कारणा दुर्घटना हुनपुगेकोमा माफी पनि मागेकी छन्।

‘सबैभन्दा पहिला सबैसँग मैले माफी माग्दछु। चारजना मानिसले गरेको एउटा मुर्खतापूर्ण निर्णयले एकजना निर्दोषको ज्यान गयो। मैले यो दुर्घटना असत्य र एक दुस्वप्न थियो भन्ने कामना गरे पनि कारमा रहेकामध्ये एक म पनि थिएँ’- राणाले लेखेकी छन्।

उनले उक्त दुर्घटनाबाट आफू एकदमै आघात भएकाले माफी माग्न ढिलो भएको उल्लेख गरेकी छन्।

‘यो दुर्घटनापछि मेरो जीवन पुरै परिवर्तन भएको छ। भगवानलाई मात्र थाहा छ, कसरी म हृदयभरी दुःख र पीडा बोकेर हरेक बिहान जाग्ने गर्छु । म फेरी पहिलेकै जस्तै हुन कहिल्यै पनि सक्नेछैन’- उनले घटनाले आफूलाई पारेको असर पनि व्यक्त गरेकी छन्।

साथै उनले शोकाकुल परिवारप्रति ऐक्यबद्धता प्रकट पनि गरेकी छन्।

‘चार जनाले आफ्नी प्रिय आमा गुमाए र एकजना पतिले आफूलाई साथ दिने पत्नि गुमाए । म आम जनताको भावनासँगै उभिन्छु । र पीडित र उनको परिवारप्रति मेरो सहानुभुति छ’, राणाले लेखेकी छन्।

उनले आफू दुई वर्षको हुँदा कार दुर्घटनामा बुवा गुमाएको घटना पनि उल्लेख गर्दै आफ्ना कारण एकजना सदस्य गुमाएको परिवारको पीडा बुझ्ने उल्लेख गरेकी छन्।

उनले घटनाअगावै मल्ललाई सवारी साधन चलाउन आफूले नरोकेकोमा पश्चातापसमेत व्यक्त गरेकी छन्- ‘उनी (मृतक) जो पनि हुन सक्थिन्, मेरो प्रियजन वा म आफै पनि । यो सोचले मलाई झस्काइरहन्छ र महसुस गर्न बाध्य पार्छ । मैले उसलाई ड्राईभर वा ट्याक्सी बोलाउन भन्नुपर्थ्यो। रक्सी खाएर चलाउन दिनुहुँदैनथ्यो।’

उनले आमवृत्तबाट आफूमाथि भएको आलोचनाको जवाफ पनि दिने प्रयास गरेकी छन्।

लेखेकी छन्- ‘म आमवृत्तमा मविरूद्ध उठेको आक्रोश र घृणा बुझ्दछु। तर मैले पनि बुझेँ, म हामी सबैजस्तै मानिस हुँ। र मैले सधैँभरि सताइरहने निकै गम्भीर गल्ती गरेको स्वीकारेकी छु। तर एक अर्कालाई आरोप लगाउँदैमा मृतक र उनको परिवारलाई न्याय हुँदैन।’

उनले घटना भएको बेला आफू निकै डराएको पनि उल्लेख गरेकी छन्।

"घटना भएपछि म निकै डराएकी थिएँ। मलाई अब के गर्ने भन्ने नै थाहा थिएन। म भाग्दा पनि भागिनँ। मेरो साथी बाहिर के भयो भनेर हेर्न निस्कँदा म कारभित्र त्रसित भएर बसिरहेकी थिएँ। ऊ आएर मलाई तान्यो र चिच्यायो, ‘भाग, जसरी हुन्छ भाग ।’ म यति आत्तिएकी थिएँ, म कारको छेउमा बसिरहेँ। मलाई एकजना महिलालाई ठक्कर लागेको छ भन्ने पनि थाहा थिएन। सडकपारीबाट मानिसहरूको हुल आइरहेको देखेपछि डरले मेरो मुटु हल्लिन थाल्यो। मैले झोलाबाट फोन निकालेर एकजना अभिभावकलाई फोन गरेँ। मलाई त्यतिबेला आफ्नो आमालाई फोन गर्न पनि डर लागिरहेथ्यो। केही मानिसहरू आएर मलाई कारभित्र तिमी पनि थियौ भनेर सोधे। मैले थिएँ भने। म जेजस्तो पनि भोग्न तयार थिएँ। खासमा म त्यतिबेला रोइरहेथेँ। त्यहीबेला एकजना स्थानीय मानिस बाइकमा आएर मलाई त्यहाँ बसिरहनु सुरक्षित नभएको बताए। उनले जे पनि हुनसक्छ भने। त्यतिबेला म निकै डराएँ", उनले वर्णन गरेकी छन्।

घटनापछि तिनै मानिसले ट्याक्सी लिएर आएको र आफू घर पुगेको उनले उल्लेख गरेकी छन्।

आफ्नो लामो स्टाटसको अन्त्यतिर उनले मादकपदार्थ सेवनपछि बिहानै सवारी साधन नचलाउन अनुनयसमेत गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्