काठमाडौं। इरानले आफूले गरेको मिसाइल आक्रमणमा परेर कम्तिमा ८० जना अमेरिकी सैनिक मारिएको दाबी गरेको छ। इरानको सरकारी टेलिभिजनले इराकस्थित अमेरिकी सैन्य अखाडाहरूमा गरिएको मिसाइल आक्रमणमा ८० जना मारिएको दाबी गरेको हो।

आक्रमणमा कम्तिमा ८० जना 'अमेरिकी आतंककारीहरू' मारिएको इरानी टेलिभिजनको दाबी छ। अमेरिकी सेनालाई लक्षित गरी इरानले १५ वटा मिसाइल आक्रमण गरेको थियो।

इरानी सरकारी  टेलिभिजनले त्यहाँको रिभोल्यूसनरी गार्ड्सलाई उधृत गर्दै अझै सयवटा मिसाइल अमेरिकी सैन्य अखाडाहरुमा प्रहार गर्न तयारी अवस्थामा राखिएको जनाएको छ। अमेरिकाले प्रतिकार गरेमा ती मिसाइल पनि प्रहार गर्ने इरानको चेतावनी छ।

मिसाइल आक्रमणमा परेर अमेरिकी हेलिकप्टर र सैन्य उपकरणहरुमा गम्भीर क्षति भएको पनि इरानी सरकारी टेलिभिजनले जनाएको छ।

आफ्ना प्रमुख जनरल कासिम सुलेमानी अमेरिकी आक्रमणमा मारिएपछि इरानले त्यसैको बदलास्वरुप अमेरिकी सैन्य अखाडाहरुमा मिसाइल आक्रमण गरेको हो। यसअघि इरानले इराकबाट अमेरिकी सेना फिर्ता लैजान भनेको थियो भने इराकको संसदले पनि अमेरिकी सेना फिर्ता पठाउन भनेको थियो।

तर अमेरिकाले आफ्ना सेना इराकबाट फिर्ता नलाने अडान लिएको छ। इराकमा कम्तिमा ५ हजार अमेरिकी सैनिक रहेको बताइन्छ।

पढ्नुहोस्

इराकस्थित अमेरिकी सैन्य अखडामा इरानद्वारा मिसाइल प्रहार

" /> काठमाडौं। इरानले आफूले गरेको मिसाइल आक्रमणमा परेर कम्तिमा ८० जना अमेरिकी सैनिक मारिएको दाबी गरेको छ। इरानको सरकारी टेलिभिजनले इराकस्थित अमेरिकी सैन्य अखाडाहरूमा गरिएको मिसाइल आक्रमणमा ८० जना मारिएको दाबी गरेको हो।

आक्रमणमा कम्तिमा ८० जना 'अमेरिकी आतंककारीहरू' मारिएको इरानी टेलिभिजनको दाबी छ। अमेरिकी सेनालाई लक्षित गरी इरानले १५ वटा मिसाइल आक्रमण गरेको थियो।

इरानी सरकारी  टेलिभिजनले त्यहाँको रिभोल्यूसनरी गार्ड्सलाई उधृत गर्दै अझै सयवटा मिसाइल अमेरिकी सैन्य अखाडाहरुमा प्रहार गर्न तयारी अवस्थामा राखिएको जनाएको छ। अमेरिकाले प्रतिकार गरेमा ती मिसाइल पनि प्रहार गर्ने इरानको चेतावनी छ।

मिसाइल आक्रमणमा परेर अमेरिकी हेलिकप्टर र सैन्य उपकरणहरुमा गम्भीर क्षति भएको पनि इरानी सरकारी टेलिभिजनले जनाएको छ।

आफ्ना प्रमुख जनरल कासिम सुलेमानी अमेरिकी आक्रमणमा मारिएपछि इरानले त्यसैको बदलास्वरुप अमेरिकी सैन्य अखाडाहरुमा मिसाइल आक्रमण गरेको हो। यसअघि इरानले इराकबाट अमेरिकी सेना फिर्ता लैजान भनेको थियो भने इराकको संसदले पनि अमेरिकी सेना फिर्ता पठाउन भनेको थियो।

तर अमेरिकाले आफ्ना सेना इराकबाट फिर्ता नलाने अडान लिएको छ। इराकमा कम्तिमा ५ हजार अमेरिकी सैनिक रहेको बताइन्छ।

पढ्नुहोस्

इराकस्थित अमेरिकी सैन्य अखडामा इरानद्वारा मिसाइल प्रहार

"> मिसाइल आक्रमणमा ८० अमेरिकी सैनिक मारिएको इरानको दाबी: Dekhapadhi
मिसाइल आक्रमणमा ८० अमेरिकी सैनिक मारिएको इरानको दाबी
काठमाडौं। इरानले आफूले गरेको मिसाइल आक्रमणमा परेर कम्तिमा ८० जना अमेरिकी सैनिक मारिएको दाबी गरेको छ। इरानको सरकारी टेलिभिजनले इराकस्थित अमेरिकी सैन्य अखाडाहरूमा गरिएको मिसाइल आक्रमणमा ८० जना मारिएको दाबी गरेको हो।

आक्रमणमा कम्तिमा ८० जना 'अमेरिकी आतंककारीहरू' मारिएको इरानी टेलिभिजनको दाबी छ। अमेरिकी सेनालाई लक्षित गरी इरानले १५ वटा मिसाइल आक्रमण गरेको थियो।

इरानी सरकारी  टेलिभिजनले त्यहाँको रिभोल्यूसनरी गार्ड्सलाई उधृत गर्दै अझै सयवटा मिसाइल अमेरिकी सैन्य अखाडाहरुमा प्रहार गर्न तयारी अवस्थामा राखिएको जनाएको छ। अमेरिकाले प्रतिकार गरेमा ती मिसाइल पनि प्रहार गर्ने इरानको चेतावनी छ।

मिसाइल आक्रमणमा परेर अमेरिकी हेलिकप्टर र सैन्य उपकरणहरुमा गम्भीर क्षति भएको पनि इरानी सरकारी टेलिभिजनले जनाएको छ।

आफ्ना प्रमुख जनरल कासिम सुलेमानी अमेरिकी आक्रमणमा मारिएपछि इरानले त्यसैको बदलास्वरुप अमेरिकी सैन्य अखाडाहरुमा मिसाइल आक्रमण गरेको हो। यसअघि इरानले इराकबाट अमेरिकी सेना फिर्ता लैजान भनेको थियो भने इराकको संसदले पनि अमेरिकी सेना फिर्ता पठाउन भनेको थियो।

तर अमेरिकाले आफ्ना सेना इराकबाट फिर्ता नलाने अडान लिएको छ। इराकमा कम्तिमा ५ हजार अमेरिकी सैनिक रहेको बताइन्छ।

पढ्नुहोस्

इराकस्थित अमेरिकी सैन्य अखडामा इरानद्वारा मिसाइल प्रहार

प्रतिक्रिया दिनुहोस्