नुवाकोट। नेत्रविक्रम चन्द समूहका नेपाल कम्युनिष्ट पार्टीका नुवाकोट जिल्ला सेक्रेटरी विन्तोष सिलवाल पक्राउ परेका छन्।

नुवाकोट प्रहरीले सिलवाललाई काठमााडौंबाट पक्राउ गरेको हो।

‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता’ विरुद्धको कसुर अभियोगमा जिल्ला प्रशासन कार्यालयमार्फत म्याद लिएर उनलाई अनुसन्धान थालिएको छ।

सिलवालमाथि नुवाकोटको नुवाकोटडाडाँ, गेर्खु, पेटारेपाखामा एनसेलको टावरमा आगजनी, ककनी गाउँपालिका-१ को वडा कार्यालयमा बम विष्फोट तथा डर र त्रास दिएर विभिन्न स्थानमा चन्दा संकलन गराएको  गरेको लगायतका अभियोग छ। रासस

" /> नुवाकोट। नेत्रविक्रम चन्द समूहका नेपाल कम्युनिष्ट पार्टीका नुवाकोट जिल्ला सेक्रेटरी विन्तोष सिलवाल पक्राउ परेका छन्।

नुवाकोट प्रहरीले सिलवाललाई काठमााडौंबाट पक्राउ गरेको हो।

‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता’ विरुद्धको कसुर अभियोगमा जिल्ला प्रशासन कार्यालयमार्फत म्याद लिएर उनलाई अनुसन्धान थालिएको छ।

सिलवालमाथि नुवाकोटको नुवाकोटडाडाँ, गेर्खु, पेटारेपाखामा एनसेलको टावरमा आगजनी, ककनी गाउँपालिका-१ को वडा कार्यालयमा बम विष्फोट तथा डर र त्रास दिएर विभिन्न स्थानमा चन्दा संकलन गराएको  गरेको लगायतका अभियोग छ। रासस

"> नेत्रविक्रम चन्द समूहका नुवाकोट सेक्रेटरी पक्राउ: Dekhapadhi
नेत्रविक्रम चन्द समूहका नुवाकोट सेक्रेटरी पक्राउ <p style="text-align:justify">नुवाकोट। नेत्रविक्रम चन्द समूहका नेपाल कम्युनिष्ट पार्टीका नुवाकोट जिल्ला सेक्रेटरी विन्तोष सिलवाल पक्राउ परेका छन्।</p> <p style="text-align:justify">नुवाकोट प्रहरीले सिलवाललाई काठमााडौंबाट पक्राउ गरेको हो।</p> <p style="text-align:justify">&lsquo;सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता&rsquo; विरुद्धको कसुर अभियोगमा जिल्ला प्रशासन कार्यालयमार्फत म्याद लिएर उनलाई अनुसन्धान थालिएको छ।</p> <p style="text-align:justify">सिलवालमाथि नुवाकोटको नुवाकोटडाडाँ, गेर्खु, पेटारेपाखामा एनसेलको टावरमा आगजनी, ककनी गाउँपालिका-१ को वडा कार्यालयमा बम विष्फोट तथा डर र त्रास दिएर विभिन्न स्थानमा चन्दा संकलन गराएको&nbsp; गरेको लगायतका अभियोग छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्