एसके कामती

सिरहा। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सिरहाको कमला-बलान सडक खण्डमा भएको अतिक्रमण हटाउन थालिएको छ।

अतिक्रमणले राजमार्गमा दुर्घटना अत्यधिक बढेको भन्दै प्रशासनले आजदेखि अतिक्रमित सडक क्षेत्र खाली गराउन थालेको हो।

सिरहाको पश्चिम सीमा कमला नदीदेखि अतिक्रमित सडक क्षेत्र खाली गर्न प्रहरी समेत परिचालन गरिएको छ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार राजमार्ग क्षेत्रको अतिक्रमण हटाउन राजनीतिक दल, स्थानीय सरकार, संघसंस्था लगायतका सरोकारका पक्षसँग वृहत अन्तक्रिया गरी अभियान थालिएको हो। डोजर प्रयोग गरेर अस्थायी घर-टहरा हटाउन अभियान थालिएको प्रजिअ अधिकारीले बताए।

उनले स्थानीय सरकारको तर्फबाट समन्वय गर्दै पालिकाको मापदण्ड अनुसार सडक क्षेत्रलाई पनि खाली गर्न लगाएको बताए।

कमलादेखि धनगढीमाई नगरपालिकासम्म सडकको दायाँबायाँ ८२ फिट र लहान नगरपालिकाको मापदण्ड अनुसार राजमार्ग क्षेत्र खाली गर्न लगाएको छ। राजमार्गको कमला-बलान सडक खण्डको विभिन्न चोकहरूमा साप्ताहिक हाटबजारको समयमा सवारी आवतजावतमा समस्या देखिंदै आएको छ।

राजमार्गको सडक क्षेत्रभित्र परेका अस्थायी घर-टहरा हटाउन १५ दिने सूचना जारी गर्दा समेत नहटाएका अस्थायी संरचना भत्काउन थालिएको प्रजिअ अधिकारी बताउँछन्।

लहान, धनगढीमाई, गोलबजार, मिर्चैया बजार क्षेत्रमा सबैभन्दा बढी राजमार्ग अतिक्रमण गरी घर-टहरा बनाइएका थिए। साथै, सवारी अवागमनलाई असर पर्नेगरी निर्माण सामाग्री, पुराना गाडीहरू समेत राखिएका थिए।

" /> एसके कामती

"> दुर्घटना बढेपछि पूर्व-पश्चिम राजमार्गको अतिक्रमण हटाउन थालियो: Dekhapadhi
दुर्घटना बढेपछि पूर्व-पश्चिम राजमार्गको अतिक्रमण हटाउन थालियो
एसके कामती

सिरहा। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सिरहाको कमला-बलान सडक खण्डमा भएको अतिक्रमण हटाउन थालिएको छ।

अतिक्रमणले राजमार्गमा दुर्घटना अत्यधिक बढेको भन्दै प्रशासनले आजदेखि अतिक्रमित सडक क्षेत्र खाली गराउन थालेको हो।

सिरहाको पश्चिम सीमा कमला नदीदेखि अतिक्रमित सडक क्षेत्र खाली गर्न प्रहरी समेत परिचालन गरिएको छ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार राजमार्ग क्षेत्रको अतिक्रमण हटाउन राजनीतिक दल, स्थानीय सरकार, संघसंस्था लगायतका सरोकारका पक्षसँग वृहत अन्तक्रिया गरी अभियान थालिएको हो। डोजर प्रयोग गरेर अस्थायी घर-टहरा हटाउन अभियान थालिएको प्रजिअ अधिकारीले बताए।

उनले स्थानीय सरकारको तर्फबाट समन्वय गर्दै पालिकाको मापदण्ड अनुसार सडक क्षेत्रलाई पनि खाली गर्न लगाएको बताए।

कमलादेखि धनगढीमाई नगरपालिकासम्म सडकको दायाँबायाँ ८२ फिट र लहान नगरपालिकाको मापदण्ड अनुसार राजमार्ग क्षेत्र खाली गर्न लगाएको छ। राजमार्गको कमला-बलान सडक खण्डको विभिन्न चोकहरूमा साप्ताहिक हाटबजारको समयमा सवारी आवतजावतमा समस्या देखिंदै आएको छ।

राजमार्गको सडक क्षेत्रभित्र परेका अस्थायी घर-टहरा हटाउन १५ दिने सूचना जारी गर्दा समेत नहटाएका अस्थायी संरचना भत्काउन थालिएको प्रजिअ अधिकारी बताउँछन्।

लहान, धनगढीमाई, गोलबजार, मिर्चैया बजार क्षेत्रमा सबैभन्दा बढी राजमार्ग अतिक्रमण गरी घर-टहरा बनाइएका थिए। साथै, सवारी अवागमनलाई असर पर्नेगरी निर्माण सामाग्री, पुराना गाडीहरू समेत राखिएका थिए।

प्रतिक्रिया दिनुहोस्