न्याय परिषद् सदस्यमा खड्का नियुक्त

काठमाडौं। राष्ट्रपति विद्यादेवी लक्ष्मीबहादुर निराला खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरेकी छन् ।

काठमाडौं–७ मित्रपार्क निवासी कानूनविद् वरिष्ठ अधिवक्ता खड्कालाई आज न्याय परिषद् सदस्यमा नियुक्त गरेकी हुन्।

राष्ट्रपति भण्डारीले संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिएका छन्।

पढ्नुहाेस्

न्याय परिषद् सदस्यमा पूर्वमहान्यायधिवक्ता खड्का सर्वसम्मत अनुमोदन

पूर्वमहान्यायाधिवक्ता खड्का न्याय परिषद् सदस्यमा सिफारिस

प्रतिक्रिया दिनुहोस्