काठमाडाैं। भारतको राजधानी दिल्लीमा १६ डिसेम्बर २०१२ मा भएको निर्भया बलात्कार र हत्याका चार जना दोषीलाई यही २२ जनवरीमा फाँसी दिइने भएको छ।

पटियाला हाउस अदालतले चारै जनालाई २२ जनवरी बिहान ७ बजे फाँसी दिने तय गरेको हो।

यद्यपी उनीहरूले १४ दिनभित्र फाँसी सजायका विरुद्धमा अन्तिम प्रयास गर्न भने पाउने छन्। फाँसीको मिति तय भइसकेका चारै जनाले दया निवेदन र क्यूरेटिव पेटिसन अर्जी दिन सक्नेछन्।

निर्भयाकी आमाले पटियाला हाउस अदालतमा निवेदन दिइ चाँडोभन्दा चाँडो चारै जना दोषीलाई फाँसीको वारेन्ट जारी गर्न माग गर्दै आएकी थिइन्। सामूहिक बलात्कार र हत्याको अभियोगमा अक्षय ठाकुर, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाई यसअघि नै फाँसीको सजाय सुनाइसकेको थियो।

फाँसीको सजाय सुनाइएका दोषीका पक्षबाट वकालत गरिरहेका वकील एपी सिंहले फैसलाविरुद्ध सर्वोच्च अदालतमा क्यूरेटिव पेटिसन दायर गर्ने बताए। फाँसीको दिन तय भएपछि निर्भयाकी आमा आशादेवीले सात वर्षदेखि दोषीहरूमाथि सजायको प्रतीक्षा गरिरहेको प्रतिक्रिया दिएकी छन्।

आफ्नो छोरीले न्याय पाएको बताएकी आशाले चारै दोषीलाई फाँसी हुँदा देशका महिलाहरूलाई शक्ति मिल्ने न्यायपालिकाप्रति विश्वास बढ्ने धारणा राखिन्।

चारै जना दोषीले दिल्ली उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएका थिए। सर्वोच्च अदालतले पनि उच्च अदालतको सजाय नै सदर गरिदिएको थियो।

दिल्लीमा २३ वर्षकी मेडिकल विद्यार्थीलाई ६ जना पुरुषले एउटा बसमा बलात्कार गरेका थिए।

६ जनामध्ये एक राम सिंहले तिहाड जेलमै रहँदा आत्महत्या गरेका थिए। अर्का एक जना नाबालिग भएका हुँदा उनलाई सन् २०१३ मै सुधारगृह पठाइएको थियो। उनी तीन वर्षपछि रिहा भइ अहिले एउटा च्यारिटी संस्थाको संरक्षणमा रहेका छन्।

" /> काठमाडाैं। भारतको राजधानी दिल्लीमा १६ डिसेम्बर २०१२ मा भएको निर्भया बलात्कार र हत्याका चार जना दोषीलाई यही २२ जनवरीमा फाँसी दिइने भएको छ।

पटियाला हाउस अदालतले चारै जनालाई २२ जनवरी बिहान ७ बजे फाँसी दिने तय गरेको हो।

यद्यपी उनीहरूले १४ दिनभित्र फाँसी सजायका विरुद्धमा अन्तिम प्रयास गर्न भने पाउने छन्। फाँसीको मिति तय भइसकेका चारै जनाले दया निवेदन र क्यूरेटिव पेटिसन अर्जी दिन सक्नेछन्।

निर्भयाकी आमाले पटियाला हाउस अदालतमा निवेदन दिइ चाँडोभन्दा चाँडो चारै जना दोषीलाई फाँसीको वारेन्ट जारी गर्न माग गर्दै आएकी थिइन्। सामूहिक बलात्कार र हत्याको अभियोगमा अक्षय ठाकुर, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाई यसअघि नै फाँसीको सजाय सुनाइसकेको थियो।

फाँसीको सजाय सुनाइएका दोषीका पक्षबाट वकालत गरिरहेका वकील एपी सिंहले फैसलाविरुद्ध सर्वोच्च अदालतमा क्यूरेटिव पेटिसन दायर गर्ने बताए। फाँसीको दिन तय भएपछि निर्भयाकी आमा आशादेवीले सात वर्षदेखि दोषीहरूमाथि सजायको प्रतीक्षा गरिरहेको प्रतिक्रिया दिएकी छन्।

आफ्नो छोरीले न्याय पाएको बताएकी आशाले चारै दोषीलाई फाँसी हुँदा देशका महिलाहरूलाई शक्ति मिल्ने न्यायपालिकाप्रति विश्वास बढ्ने धारणा राखिन्।

चारै जना दोषीले दिल्ली उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएका थिए। सर्वोच्च अदालतले पनि उच्च अदालतको सजाय नै सदर गरिदिएको थियो।

दिल्लीमा २३ वर्षकी मेडिकल विद्यार्थीलाई ६ जना पुरुषले एउटा बसमा बलात्कार गरेका थिए।

६ जनामध्ये एक राम सिंहले तिहाड जेलमै रहँदा आत्महत्या गरेका थिए। अर्का एक जना नाबालिग भएका हुँदा उनलाई सन् २०१३ मै सुधारगृह पठाइएको थियो। उनी तीन वर्षपछि रिहा भइ अहिले एउटा च्यारिटी संस्थाको संरक्षणमा रहेका छन्।

"> निर्भया बलात्कार र हत्याका दोषीलाई २२ जनवरीमा फाँसी दिइने: Dekhapadhi
निर्भया बलात्कार र हत्याका दोषीलाई २२ जनवरीमा फाँसी दिइने

प्रतिक्रिया दिनुहोस्