काठमाडौं। बालिका हत्याको आरोपमा प्रहरीले पर्सामा बालिकाकी आमासहित चार जनालाई पक्राउ गरेको छ।

पर्साको पोखरिया नगरपालिका–९ शिवबर्वाकी १५ वर्षीया बालिका पुनिता कुमारीको हत्या गरेको आरोपमा उनी आमा ३० वर्षीया शिवकली देवी, सोही ठाउँका ३९ वर्षीय राजेन्द्र महतो तत्वा, २८ वर्षीय सन्तोष महतो तत्वा र सोही नगरपालिका–८ का १९ वर्षीय सुबोध भनिने जितेन्द्र यादव पक्राउ परेका छन्।

राजेन्द्र र सन्तोष पुनिताका काका हुन्।

बालिकाका बुवा बिरेन्द्र महतो तत्वा भने फरार रहेको पर्सा प्रहरीले जनाएको छ। पुनिता कुमारी गएको २०÷२२ दिनदेखि वेपत्ता थिइन्। उनी हराएको भन्दै परिवारले नै प्रहरीमा खबर गरेका थिए।

तर, पुनितालाई हत्या गरी गाडेको भन्ने सूचना पाएपछि पुगेको प्रहरीले २१ पुस साँझ उनको घरभन्दा अन्दाजी दुई किलोमिटर उत्तर खोला नजिकैबाट पुनिताको शरीरका केही भाग फेला पारेको छ।

मृतकलाई जलाएर गाडिएको अवस्थामा जल्न बाँकी शरीरका आंशिक भागहरू भेटिएको पर्सा प्रहरी प्रमुख, एसपी सोमेन्द्रसिंह राठौरले देखापढीलाई जानकारी दिए।

पक्राउ परेकाहरूले बोल्न मानेका छैनन्। तर, उनीहरूले नै पुनिताको हत्या गरेको प्रमाण प्रहरीले फेला पारिसकेको एसपी राठौरले बताए।

घटनाका विषयमा थप अनुसन्धान भइरहेकाले अहिले नै सबै कुरा भन्न नमिल्ने प्रहरीले बताएको छ।

" /> काठमाडौं। बालिका हत्याको आरोपमा प्रहरीले पर्सामा बालिकाकी आमासहित चार जनालाई पक्राउ गरेको छ।

"> बालिका हत्याको आरोपमा आमासहित चार जना पक्राउ: Dekhapadhi
बालिका हत्याको आरोपमा आमासहित चार जना पक्राउ

प्रतिक्रिया दिनुहोस्