काठमाडौं। इराकबाट अमेरिकी सेना फिर्ता हुँदैछन् भन्ने कुरालाई अमेरिकी रक्षामन्त्रीले अस्वीकार गरेका छन्।

एक अमेरिकी सैन्य जनरलले इराकबाट सेना फिर्ता हुनुपर्ने सुझाव दिँदै लेखेको पत्रपश्चात् पेन्टागनका प्रमुख मार्क एस्परले अहिले नै फौज फिर्ता गर्ने बेला नभएको स्पष्ट पारेका हुन्।

अमेरिकी सैन्य जनरलले लेखेको पत्रमा अमेरिकाले आउँदा दिनहरूमा फौजलाई स्थानान्तरण गर्ने उल्लेख गरिएको बताइएको छ। इराकी संसदले इराकबाट अमेरिकी फौज फिर्ता हुनुपर्ने भनी संकल्प प्रस्ताव पारित गरेपछि उक्त पत्र लेखिएको थियो।

अमेरिकी रक्षामन्त्रीले उक्त पत्र अहिले अमेरिकाले राखिरहेको अडानसँग नमिल्ने बताएका छन्। इराकमा इरानी सैन्य जनरल कासिम सुलेमानीको हत्यापश्चात् अमेरिकी सेनामाथि बढेको खतराबीच यस्तो अन्यौल सिर्जना भएको छ ।

इराकी प्रधानमन्त्रीले आफू पनि अमेरिकी सेना फिर्ता हुनुपर्ने पक्षमा रहेको बताएका थिए। अमेरिकी राष्ट्रपति ट्रम्पले इराकबाट आफ्नो सेना फिर्ता गर्नुपरेमा इराकमाथि कडा प्रतिबन्धहरू लगाउने बताउँदै आएका छन्।

३ जनवरीमा अमेरिकी सेनाको विशेष प्रकृतिको कारबाहीका क्रममा इरानी फौजका प्रमुख जनरल कासिम सुलेमानी मारिएका थिए । मारिएका ती सुलेमानीलाई अमेरिकाले विगतदेखि नै ‘आतङ्ककारी’ समूहको नाइके भएको बताउँदै आएको थियो।

इरानका सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीले अमेरिकी आक्रमणमा आफ्नो सेनाको जनरल मारिएपछि यसको कडा बदला लिने चेतावनी दिएका छन्। रासस

" /> काठमाडौं। इराकबाट अमेरिकी सेना फिर्ता हुँदैछन् भन्ने कुरालाई अमेरिकी रक्षामन्त्रीले अस्वीकार गरेका छन्।

"> इराकबाट अमेरिकी सेना फिर्ता नहुने: Dekhapadhi
इराकबाट अमेरिकी सेना फिर्ता नहुने

प्रतिक्रिया दिनुहोस्