काठमाडौं। त्रिभुवन आर्मी क्लबले मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तिम चारमा स्थान बनाएको छ। सुशन भारीको सात विकेटको मद्दतमा आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टरलाई दश विकेटले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान बनाएको हो।
सुशन भारीले ८.३ ओभरमा ३ मेडन राख्दै १६ रन दिएर सात विकेट लिएका थिए। टस जितेर ब्याटिङ थालेको मनमोहन मेमोरियल क्रिकेट सेन्टरका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्।
सुनसरीस्थित इनरूवा क्रिकेट मैदानमा मनमोहन मेमोरियल क्रिकेट सेन्टरले १९.३ ओभरमा सबै विकेट गुमाएर ५६ रन बनाएको थियो। ५७ रनको लक्ष्य आर्मीले पाँच ओभरमा पूरा गर्यो।
जितसँगै आर्मी क्लब समुह ‘ए’ बाट विजेता बन्दै प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउन सफल भयो। त्रिभुवन आर्मीले यसअघि सशत्र प्रहरी बल (एपिएफ) लाई पराजित गरेको थियो।
यसअघि समूह ‘सी’ बाट प्रदेश ३ ले अन्तिम चारमा स्थान बनाएको थियो।
मनमोहन मेमोरियल क्रिकेट सेन्टरका सुशान्त तिमिल्सिनाले सबभन्दा धेरै १५ रन जोडे। सुशान्तबाहेक सोनु मण्डलले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
मनमोहन मेमोरियल क्रिकेट सेन्टरका पाँच ब्याट्सम्यानले खाता खोल्न समेत सकेनन्।
त्रिभुवन आर्मी क्लबका सुशनबाहेक हरिबहादुर चौहानले २ तथा शाहब आलमले १ विकेट लिए।
कुशल मल्लले ३५ तथा हरिकृष्ण झाले २० रन बनाएपछि ५७ रनको लक्ष्य त्रिभुवन आर्मीले पाँच ओभरमा कुनै विकेट नगुमाई पुरा गरेको हो।

मनमोहन मेमोरियल क्रिकेट : त्रिभुवन आर्मी क्लब अन्तिम चारमा : Dekhapadhi
मनमोहन मेमोरियल क्रिकेट : त्रिभुवन आर्मी क्लब अन्तिम चारमा

काठमाडौं। त्रिभुवन आर्मी क्लबले मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तिम चारमा स्थान बनाएको छ। सुशन भारीको सात विकेटको मद्दतमा आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टरलाई दश विकेटले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान बनाएको हो।

सुशन भारीले ८.३ ओभरमा ३ मेडन राख्दै १६ रन दिएर सात विकेट लिएका थिए। टस जितेर ब्याटिङ थालेको मनमोहन मेमोरियल क्रिकेट सेन्टरका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्।

सुनसरीस्थित इनरूवा क्रिकेट मैदानमा मनमोहन मेमोरियल क्रिकेट सेन्टरले १९.३ ओभरमा सबै विकेट गुमाएर ५६ रन बनाएको थियो। ५७ रनको लक्ष्य आर्मीले पाँच ओभरमा पूरा गर्‍यो।