तियानमेन चोकको नरसंहार : अहिले पनि काँप्छन् मानिस एजेन्सी। चीनको तियानमेन चोकमा आजभन्दा ठीक ३२ वर्षअघि निहत्था विद्यार्थीमाथि ट्यांक चलाइएको थियो। सैनिक ट्यांकले किचेर १० हजारभन्दा बढी विद्यार्थी मारिएका थिए। १९८९ जुन ४ मा ती विद्यार्थी चीनमा लोकतन्त्र बहालीका निम्ति एकत्रित भएका थिए। उक्त घटनाको रिर्पोटिङ वा शोधखोज गर्न अहिले पनि चीनमा प्रतिबन्ध छ। तियानमेन चोकमा लाखौं मानिस आन्दोलनमा सहभागी थिए, जसमा विद्यार्थीको संख्या अधिक थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्