आजको मौसम : पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना काठमाडौं। आज देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशको पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ। राती पहाडी भूभागको मौसम आंशिकदेखि सामान्य बदली भई सफा रहनेछ भने प्रदेश नं १ का एकदुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्