महोत्तरी। महोत्तरीको बर्दिबास नगरपालिका–५ स्थित टुटेश्वर चोकमा आज बिहान बस दुर्घटनामा परी नेपाली कांग्रेसका महासमिति सदस्य ललनकुमार रायको मृत्यु भएको छ।

महोत्तरीको मनरासिस्वा नगरपालिका–१० बथनाहा गाउँ बस्ने ५८ वर्षीय कांग्रेस नेता रायको निधन भएको प्रहरीले जानकारी दिएको छ।

काठमाडौंबाट आउँदै गरेको ना.५ख ६४११ नम्बरको बस उखु लोड गरी रोकिराखेको ना.४ख ५८१३ नम्बरको ट्रकमा ठोकिएर दुर्घटना भएको थियो।

आज बिहान ५ बजे भएको दुर्घटनामा परी घाइते भएका नेता रायलाई जनकपुर अञ्चल अस्पताल हुँदै थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो। नोबेलमा पुगेलगत्तै त्यहाँका चिकित्सकले रायको मृत्यु भइसकेको घोषणा गरेको आफन्त असिम दुबेले जानकारी दिए।

नेता राय २०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा महोत्तरीको क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका उम्मेदवार थिए।

सोही सोही दुर्घटनामा परी १८ जना कांग्रेसका अन्य स्थानीय नेता तथा कार्यकर्तासहित सर्वसाधारण यात्री पनि घाइते भएका छन्। उनीहरुको बर्दिबासको शुभ स्वस्तिक, जनसेवा, सिटी र बर्दिबास अस्पतालमा उपचार भइरहेको छ।रासस

" /> महोत्तरी। महोत्तरीको बर्दिबास नगरपालिका–५ स्थित टुटेश्वर चोकमा आज बिहान बस दुर्घटनामा परी नेपाली कांग्रेसका महासमिति सदस्य ललनकुमार रायको मृत्यु भएको छ।

महोत्तरीको मनरासिस्वा नगरपालिका–१० बथनाहा गाउँ बस्ने ५८ वर्षीय कांग्रेस नेता रायको निधन भएको प्रहरीले जानकारी दिएको छ।

काठमाडौंबाट आउँदै गरेको ना.५ख ६४११ नम्बरको बस उखु लोड गरी रोकिराखेको ना.४ख ५८१३ नम्बरको ट्रकमा ठोकिएर दुर्घटना भएको थियो।

आज बिहान ५ बजे भएको दुर्घटनामा परी घाइते भएका नेता रायलाई जनकपुर अञ्चल अस्पताल हुँदै थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो। नोबेलमा पुगेलगत्तै त्यहाँका चिकित्सकले रायको मृत्यु भइसकेको घोषणा गरेको आफन्त असिम दुबेले जानकारी दिए।

नेता राय २०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा महोत्तरीको क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका उम्मेदवार थिए।

सोही सोही दुर्घटनामा परी १८ जना कांग्रेसका अन्य स्थानीय नेता तथा कार्यकर्तासहित सर्वसाधारण यात्री पनि घाइते भएका छन्। उनीहरुको बर्दिबासको शुभ स्वस्तिक, जनसेवा, सिटी र बर्दिबास अस्पतालमा उपचार भइरहेको छ।रासस

"> दुर्घटनामा कांग्रेस महासमिति सदस्य रायको मृत्यु: Dekhapadhi
दुर्घटनामा कांग्रेस महासमिति सदस्य रायको मृत्यु
महोत्तरी। महोत्तरीको बर्दिबास नगरपालिका–५ स्थित टुटेश्वर चोकमा आज बिहान बस दुर्घटनामा परी नेपाली कांग्रेसका महासमिति सदस्य ललनकुमार रायको मृत्यु भएको छ।

महोत्तरीको मनरासिस्वा नगरपालिका–१० बथनाहा गाउँ बस्ने ५८ वर्षीय कांग्रेस नेता रायको निधन भएको प्रहरीले जानकारी दिएको छ।

काठमाडौंबाट आउँदै गरेको ना.५ख ६४११ नम्बरको बस उखु लोड गरी रोकिराखेको ना.४ख ५८१३ नम्बरको ट्रकमा ठोकिएर दुर्घटना भएको थियो।

आज बिहान ५ बजे भएको दुर्घटनामा परी घाइते भएका नेता रायलाई जनकपुर अञ्चल अस्पताल हुँदै थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो। नोबेलमा पुगेलगत्तै त्यहाँका चिकित्सकले रायको मृत्यु भइसकेको घोषणा गरेको आफन्त असिम दुबेले जानकारी दिए।

नेता राय २०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा महोत्तरीको क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका उम्मेदवार थिए।

सोही सोही दुर्घटनामा परी १८ जना कांग्रेसका अन्य स्थानीय नेता तथा कार्यकर्तासहित सर्वसाधारण यात्री पनि घाइते भएका छन्। उनीहरुको बर्दिबासको शुभ स्वस्तिक, जनसेवा, सिटी र बर्दिबास अस्पतालमा उपचार भइरहेको छ।रासस

प्रतिक्रिया दिनुहोस्