साउदी राजधानी रियादमा सरकारले दूूतावासका लागि जग्गा खरिद गर्दै काठमाडौं। साउदी अरेबियाको राजधानी रियादमा नेपाल सरकारको नाममा जग्गा खरिद गर्न लागिएको छ। साउदीका लागि नेपाली राजदूत डा. महेन्द्रप्रसाद सिंह राजपुतले जग्गा खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन्। जग्गा नेपालले साउदी सरकारसँग जी-टू-जी माध्यमबाट खरीद गर्न लागेको उनले बताए। रियादस्थित ८ वर्ग कि.मी. क्षेत्रफलको कूटनीतिक क्वाटरभित्र जग्गा किन्न लागिएको हो। सो स्थानमा हाल ७५ देशका दूतावास छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्