चितवनमा सोसाइटी, राष्ट्रिय निकुञ्ज तथा चराविद्हरूको टोलीले चरा गणना गरिरहेको छ।

चरासँग सम्बन्धित व्यक्तिका साथै संरक्षणकर्मी र गणक गरी २२ जनाको टोली चरा गणनामा सहभागी छन्। रासस

चितवनमा सोसाइटी, राष्ट्रिय निकुञ्ज तथा चराविद्हरूको टोलीले चरा गणना गरिरहेको छ।

चरासँग सम्बन्धित व्यक्तिका साथै संरक्षणकर्मी र गणक गरी २२ जनाको टोली चरा गणनामा सहभागी छन्। रासस

"> देशभरका संरक्षित क्षेत्रमा चरा गणना शुरू: Dekhapadhi
देशभरका संरक्षित क्षेत्रमा चरा गणना शुरू
नवलपुर। देशका सबै राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र र आरक्षमा चरा गणना शुरू भएको छ।

१९ पसुसदेखि हुने भनिएको चरा गणना मौसमका कारण दुई दिनपछि शुरू भएको हो।

बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष वासु बिडारीका अनुसार चितवन राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्रलगायत देशभरका राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र र आरक्षमा चरा गणना एकसाथ शुरू भएको छ।

हरेक वर्ष ४ जनवरीदेखि १९ जनवरीसम्म चरा गणना गरिन्छ। यस पटक ६५ ठाउँमा गणना गरिनेछ।

चितवनमा नारायणी नदी किनार र निकुञ्ज तथा राप्ती किनारमा फरक फरक टोलीले  जलचरा गणना गर्ने बिडारीले बताए।

सोसाइटीको पूर्वअध्यक्ष टिका गिरीले यसपटक दिव्यनगर र माडीको रिउखोलामा रहेका जलचराको पनि गणना गरिने जानकारी दिए।

गणनामा क्यामेरा, बाइनोकुलर र टेलिस्कोपको प्रयोग गरिने छ।

अघिल्लो वर्षको चरा गणनामा चितवन निकुञ्ज र आसपासका क्षेत्रमा १५० प्रजातिका जलचरा भेटिएको थियो।

चितवनमा सोसाइटी, राष्ट्रिय निकुञ्ज तथा चराविद्हरूको टोलीले चरा गणना गरिरहेको छ।

चरासँग सम्बन्धित व्यक्तिका साथै संरक्षणकर्मी र गणक गरी २२ जनाको टोली चरा गणनामा सहभागी छन्। रासस

प्रतिक्रिया दिनुहोस्