चितवन। चितवनमा गएराति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

रत्ननगर नगरपालिका-४ देबैलीस्थित सडकखण्डमा रोकिराखेको ना. ५ ख ६४४५ नम्बरको मिनीट्रकमा सौराहादेखि टाँडीतर्फ आउँदै गरेको ना. ३८ प ८३२८ नम्बरको मोटरसाइकल ठोकिएर दुर्घटना भएको हो।

मृतक मोटरसाइकल चालक पुरुषको पहिचान नभएको जिल्ला प्रहरी कार्यालय,चितवनले जनाएको छ।

दुवै सवारीसाधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

" /> चितवन। चितवनमा गएराति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

रत्ननगर नगरपालिका-४ देबैलीस्थित सडकखण्डमा रोकिराखेको ना. ५ ख ६४४५ नम्बरको मिनीट्रकमा सौराहादेखि टाँडीतर्फ आउँदै गरेको ना. ३८ प ८३२८ नम्बरको मोटरसाइकल ठोकिएर दुर्घटना भएको हो।

मृतक मोटरसाइकल चालक पुरुषको पहिचान नभएको जिल्ला प्रहरी कार्यालय,चितवनले जनाएको छ।

दुवै सवारीसाधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

"> ट्रकमा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु: Dekhapadhi
ट्रकमा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु <p style="text-align:justify">चितवन। चितवनमा गएराति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।</p> <p style="text-align:justify">रत्ननगर नगरपालिका-४ देबैलीस्थित सडकखण्डमा रोकिराखेको ना. ५ ख ६४४५ नम्बरको मिनीट्रकमा सौराहादेखि टाँडीतर्फ आउँदै गरेको ना. ३८ प ८३२८ नम्बरको मोटरसाइकल ठोकिएर दुर्घटना भएको हो।</p> <p style="text-align:justify">मृतक मोटरसाइकल चालक पुरुषको पहिचान नभएको जिल्ला प्रहरी कार्यालय,चितवनले जनाएको छ।</p> <p style="text-align:justify">दुवै सवारीसाधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्