सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरबाटै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरिने भएको छ। आउँदो ५ माघ देखि लाइसेन्स वितरण गर्ने गरी तयारी थालिएको हो।

प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले अनलाइन सफ्टवेयर, ट्रायल (परीक्षण) सेन्टर निर्माण तथा जनशक्ति व्यवस्थापनलगायतका कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए।

सुर्खेत प्रदेश राजधानी हुँदासमेत सवारीचालक अनुमति पत्र लिन अन्य प्रदेश जानुपर्ने बाध्यता रहेको भन्दै सर्वसाधारणको व्यापक गुनासो आउने गरेको छ। प्रजिअ अधिकारीले लाइसेन्स वितरणका लागि यातायात व्यवस्था विभागसँग समन्वय भइरहेको बताए।

साथै, उनले लाइसेन्सबिनै अटोरिक्सा चलाउने र चर्को भाडा लिने गरेको गुनासो व्यापक सुनिएकाले व्यवस्थित गर्न लागिएको बताए। वीरेन्द्रनगरमा एक हजार ९०० अटोरिक्सा रहेकामध्ये करीब ३०० सँग मात्र लाइसेन्स रहेको बताइएको छ।

“लाइसेन्स नभएका अटोचालकलाई पक्राउ गर्ने र लाइसेन्सबिनै अटोरिक्सा बेच्ने धनीलाईसमेत कारवाहीको दायरामा ल्याइनेछ”, प्रजिअ अधिकारीले भने। रासस

" /> सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरबाटै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरिने भएको छ। आउँदो ५ माघ देखि लाइसेन्स वितरण गर्ने गरी तयारी थालिएको हो।

प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले अनलाइन सफ्टवेयर, ट्रायल (परीक्षण) सेन्टर निर्माण तथा जनशक्ति व्यवस्थापनलगायतका कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए।

सुर्खेत प्रदेश राजधानी हुँदासमेत सवारीचालक अनुमति पत्र लिन अन्य प्रदेश जानुपर्ने बाध्यता रहेको भन्दै सर्वसाधारणको व्यापक गुनासो आउने गरेको छ। प्रजिअ अधिकारीले लाइसेन्स वितरणका लागि यातायात व्यवस्था विभागसँग समन्वय भइरहेको बताए।

साथै, उनले लाइसेन्सबिनै अटोरिक्सा चलाउने र चर्को भाडा लिने गरेको गुनासो व्यापक सुनिएकाले व्यवस्थित गर्न लागिएको बताए। वीरेन्द्रनगरमा एक हजार ९०० अटोरिक्सा रहेकामध्ये करीब ३०० सँग मात्र लाइसेन्स रहेको बताइएको छ।

“लाइसेन्स नभएका अटोचालकलाई पक्राउ गर्ने र लाइसेन्सबिनै अटोरिक्सा बेच्ने धनीलाईसमेत कारवाहीको दायरामा ल्याइनेछ”, प्रजिअ अधिकारीले भने। रासस

"> अब सुर्खेतबाटै सवारी लाइसेन्स : Dekhapadhi
अब सुर्खेतबाटै सवारी लाइसेन्स
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरबाटै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरिने भएको छ। आउँदो ५ माघ देखि लाइसेन्स वितरण गर्ने गरी तयारी थालिएको हो।

प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले अनलाइन सफ्टवेयर, ट्रायल (परीक्षण) सेन्टर निर्माण तथा जनशक्ति व्यवस्थापनलगायतका कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए।

सुर्खेत प्रदेश राजधानी हुँदासमेत सवारीचालक अनुमति पत्र लिन अन्य प्रदेश जानुपर्ने बाध्यता रहेको भन्दै सर्वसाधारणको व्यापक गुनासो आउने गरेको छ। प्रजिअ अधिकारीले लाइसेन्स वितरणका लागि यातायात व्यवस्था विभागसँग समन्वय भइरहेको बताए।

साथै, उनले लाइसेन्सबिनै अटोरिक्सा चलाउने र चर्को भाडा लिने गरेको गुनासो व्यापक सुनिएकाले व्यवस्थित गर्न लागिएको बताए। वीरेन्द्रनगरमा एक हजार ९०० अटोरिक्सा रहेकामध्ये करीब ३०० सँग मात्र लाइसेन्स रहेको बताइएको छ।

“लाइसेन्स नभएका अटोचालकलाई पक्राउ गर्ने र लाइसेन्सबिनै अटोरिक्सा बेच्ने धनीलाईसमेत कारवाहीको दायरामा ल्याइनेछ”, प्रजिअ अधिकारीले भने। रासस

प्रतिक्रिया दिनुहोस्